• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इटालीमा कोरोना संक्रमण दर २५ प्रतिशतले वृद्धि

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७६, बिहीबार ०९:३१
  • ७५७३

    वीरगंज । चीन हुँदै युरोपका देशमा फैलिएको कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ ।कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको हो । त्यस्तै, स्पेन, जर्मनी र फ्रान्समा पनि कारोनाका बिरामी भेटिएका छन् ।विश्व स्वास्थ्य संगठनले चीनबाहिर तीव्र गतिमा कोरोना भाइरस फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

    इटली सबैभन्दा बढी प्रभावित

    युरोपतर्फ कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ । बीबीसीका अनुसार, यहाँका १२ मानिसले ज्यान गुमाइसकेका छन् भने ४ सय मानिस संक्रमणमा परेका छन् ।कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला इटलीमा संक्रमण दर बढेको हो । बीबीसीका अनुसार मंगलबार रातिसम्म इटलीका ३२० मानिस यसबाट संक्रमित रहेकोमा बुधबार ४ सय पुगेको छ । अघिल्लो दिनको तुलनामा यो संक्रमण २५ प्रतिशतले बढी भएको इटलीका सरकारी अधिकारीहरूले जनाएका छन् ।बीबीसीका अनुसार, इटलीको उत्तरी भेगमा पर्ने लोम्बार्डी र भेनेटोमा कारोनाको प्रभाव बढी देखिएको छ ।कारोना संक्रमण फैलिएपछि त्यहाँको सरकारले शैक्षिक संस्थालगायतमा सार्वजनिक बिदा दिएको छ ।

    भाइरस फैलिएपछि इटलीमा त्रास बढेको छ । तर सरकारी अधिकारीहरूले नियन्त्रण प्रयास भइरहेको भन्दै आश्वस्त गराउने प्रयास गरिरहेका छन् ।यहीबीच युरोपेली संघका स्वास्थ्य मामिलाकी एक आयुक्तले इटलीको स्वास्थ्यमन्त्रीसँग भेटघाट गरेकी छन् । भेटघाटका क्रममा उनले कोरोना संक्रमण चिन्ताको विषय भएको उल्लेख गर्दै नआत्तिन सुझाव दिएकी छन् ।साउथ चाइना मर्निङ पोस्टका अनुसार, भाइरस संक्रमणका कारण बुधबार बिहानसम्ममा विश्वभर २८०१ जना मानिसको ज्यान गएको छ । चीनमा मात्रै २७४४ ले ज्यान गुमाएका छन् । विश्वभरका कोरोना संक्रमितको संख्या भने ८२ हजार २७ छ ।कोरोना संक्रमित रिकभर हुने क्रम पनि बढिरहेको छ । साउना चाइना मर्निङ पोस्टले जनाएअनुसार, ३३ हजार २ सय ६ जना मानिस स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑