• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ह्वाट्सएप चलाउनुहुन्छ, फस्नुहोला नि !

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७६, बुधबार १०:१४
  • ६२३९

    काठमाडौं |  विश्वभरमा हाल ह्वाट्सएप प्रयोगकर्ताहरुको संख्या २ अर्व पुगेको छ भने नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ताहरु रहेका छन् ।तर  ह्वाट्सएपको प्रयोग असुरक्षित रहेको पाइएको छ । ह्वाट्सएपको सुरक्षा प्रणाली कमजोर रहँदा यसमार्फत हुने निजी जानकारी, विभिन्न विवरण तथा डाटाहरुको आदानप्रादाको सुरक्षा नरहेको चेतावनी दिइएको हो ।यसका प्रयोगकर्ताहरुमार्फत हुने  ग्रुप कुराकानी पनि असुरक्षीत देखिएको छ ।यदि तपाई पनि कुनै ग्रुपमा एड हुनुहुन्छ र ग्रुपमा आफ्नो निजी जानकारीहरु पनि शेयर गर्नुहुन्छ भने सर्तक हुनुपर्ने अवस्था आएको छ ।

    तपाईको ग्रुप म्यासेजलाई अपरिचित मानिसहरुले पनि सजिलै पढ्न सक्दछन् । यस्तोमा तपाईको नम्बर र ठेगाना गलत मानिसहरुको हातमा पुग्न सक्दछ ।वेबसाइट मदरबोर्डको एक रिर्पोटमा लाखौँ प्रयोगकर्ताहरुको ग्रुप म्यासेजको लिंकहरु गूगलमा रहेको खुलाइएको छ । मदरबोर्डको टोलीले एक एनजियोको ह्वाट्सएप ग्रुपलाई गूगलमा ट्रेश गरि भेट्टाएको थियो ।सुरक्षासँग जोडिएको ह्वाट्सएपको यस कमजोरीको जानकारी सबैभन्दा पहिले र्जोडन विल्डन नामका एक पत्रकारले ट्विटरमा शेयर गरेका थिए।

    उनले गूगलमा ह्वाट्सएपका लागिइन्भाइट टू ग्रुप लिंक फिचरलाई गूगलमा सर्च गर्न सकिने पत्ता लगाएका थिए ।एप रिर्वस इन्जिनियर जेन वान्गका अनुसार ‘च्याट डट ह्वाट्सएप डटकम मा सर्च गर्दा गूगलमा ४ लाख ७० हजार रिजल्ट देखिएको थियो ।एडमिनले मानिसहरुलाई ग्रुपमा शामेल गर्नको लागिइन्भाइट टू ग्रुप भिया लिन्कं फिचरको प्रयोग गर्न सकिन्छ । तर उनिहरुले यसलाई सोशल मिडिया वा कुनै वेबसाइटमा शेयर गर्ने गर्दछन् । यस्तोमा गूगल जस्ता सर्च इन्जिनले यसलाई सजिलै खोज्न सक्दछन् ।

    ह्वाट्सएपका प्रवक्ता एलिसन बनीले कुनैपनि कन्टेन्टको रुपमा इन्भाइट लिंकलाई पब्लिक च्यानलमा शेयर गर्दा यसलाई सजिलै खोज्न सकिने बताएका छन् ।त्यस्तै गुगलका प्रवक्ता ड्यानी सुलिवानले ट्विटमा गूगल र अरु सर्च इन्जिनले ओपन वेबमा उपलब्ध रिजल्टलाई देखाउने बताएका छन् ।यो तथ्य सार्वजनिक भए पश्चात गुगलले इन्डेक्सिङ्ग बन्द गरिदिए पनि अन्य सर्च इन्जिनमा भने यो अझै पनि उपलब्ध रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑