• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्मचारी धमाधम राजीनामा ठोक्दै टाप, यस्तो रहेछ राजीनामाको ‘रहस्य’

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७६, बुधबार १०:०७
  • ५१३७

    वीरगंज । टाल्दै गयो, भ्वाङ पनि बढ्दै ! सरकारले कर्मचारी समायोजन त टुग्यायो तर स–साना कानुनी छिद्रको फाइदा उठाएर कर्मचारी धमाधम राजीनामा ठोकेर हिंड्न थाले ।

    संघबाट एक तह बढुवा भएर प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारी धमाधम राजीनामा दिएर हिंड्न थालेका छन् । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार प्रदेशमा खटिएका एक सय बढी कर्मचारीले यसबीचमा राजीनामा धस्काए । हिजो कर्मचारी समायोजन गरिंदा ऐनमै घुसाइयो कि माथिबाट तल (प्रदेश र स्थानीय तह)मा खटिएका कर्मचारीको एक तह बढुवा गरिने ।तल खटिँदा ती कर्मचारीका लागि ग्रेड वृद्धिदेखि तहगत बढुवाको सुविधा दिने समेत व्यवस्था थियो । संघबाट प्रदेशमा खटिँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । यसरी बढुवा भएका कर्मचारीले राजीनामा दिँदा उपदान रकम स्वतः बढ्ने भयो । त्यही कानुनी छिद्रको प्रयोग गरी संघबाट प्रदेश र स्थानीय तहमा खटिने र राजीनामा दिने प्रचलन बढ्न थालेको हो ।

    यही बुँदाको फाइदा उठाएर तल गएका कर्मचारीले त्यही कानुनी छिद्रको फाइदा लिएर प्रदेश र स्थानीय तहतिर खटिएको ६ महिना नबित्दै राजीनामा ठोकेर हिंड्ने प्रवृत्ति बढ्न थालेको छ । बागमती प्रदेशअन्तर्गत कृषि मन्त्रालयका मात्र यो बीचमा दश कर्मचारीले राजीनामा दिइसकेका छन् ।एक सहसचिवले भने, ‘कर्मचारी समायोजन ऐनमै खोट देखिन्छ, हिजो सिनियरलाई रोजेर समायोजन हुन दियौं । तिनले रोजेका ठाउँ पनि पाए । तल जाँदा सेवा–सुविधा वृद्धि भयो । तिनले त्यसकै दुरुपयोग गरे । जसले गर्दा उनीहरूको पेन्सन बढ्ने भयो । राज्यलाई दायित्व बढ्यो ।’

    हिजो समायोजन गरिँदा तल खटिएको यो अवधिसम्म राजीनामा दिन पाइँदैन भन्ने बुँदा घुसाइएको भए यो समस्या आउने थिएन । तर, अर्काे सहसचिव भने यी सबै हुनुमा राज्य व्यवस्था तथा सुशासन समितिको अकर्मण्यता मुख्य कारक देख्छन् । संघीय निजामती सेवा ऐन वर्ष दिनदेखि सदनमा विचाराधीन छ ।मूल ऐन नै नआएको कारण प्रदेश ऐन निर्माण हुन सकेको छैन । त्यही कारण प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा बढुवाको हकमा के हुन्छ भन्ने अन्योल कायमै रह्यो । त्यही कारण कर्मचारीले राजीनामा ठोकेर हिँड्न थालेपछि फेरि उस्तै कर्मचारीको अभाव देखिन थालेको खबर जनाआस्था साप्ताहिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑