• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लंका जाने रामसेतु पुल कसरी बन्यो

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार ०७:२९
  • ४६६३

     वीरगंज | वाल्मिकी रामायणका अनुसार सीतालाई रावणबाट बचाउन श्रीरामले लंकाको टापुमा चढ्दा त्यस समयमा उनले सबै देवीदेवताहरुलाई बोलाए, युद्धमा विजयको लागि आर्शिवाद मागे । ती मध्ये एक समुून्द्रका देवता वरुण थिए । वरुणबाट उनले समुन्द्र पार गर्ने बाटो खोजे । तर वरुणले उनको प्राथना सुनेन, उनले समुन्द्रलाई सुक्खा बनाउनका लागि धनुँ उचाले । पछि वरुणले माफी माग्दै उनले भने नल–नील नामको बाँदर समुन्द्रमा उसको नाम लेखेर ढुङ्गामा तैरिनेछ, र यस तरिकाले श्रीरामको सेनाले समुन्द्रमा पुल बनाएर यसलाई पार गर्न सक्नेछन् । यसपछि श्रीरामको सेनाले लंकाको लागि एउटा पुल निर्माण ग¥यो र लंका जित्यो ।

     

    हिन्दु धर्ममा साहित्य धेरै विस्तृत छ , धेरै पुराण, वेद, धामिृक ग्रन्थ र उपनिषद् आदि यस अन्र्तगतमा पर्छन् । यस्ता कथाहरु सु्नेर केहि प्रश्नहरु आउनु् स्वभाविक नै हुन् । वाल्मिकी रामायाणका अनुसार समुन्द्रतटमा रामसेतु निर्माण गर्नको लागि बाँदरहरुलाई पाँच दिन लागेको थियो । पहिलो दिन बाँदरले १४योजना बनाए, दोस्रो दिन २० योजना बनाए, तेस्रो दिन २१ योजना, चौथो दिन २२ योजना र पाँचौ दिन २३ योजना सहित पुल बनाए । यसप्रकार समुन्द्रमा कुल १०० योजनाको लम्बाईको पुल निर्माण गरिएको थियो । यो पुल १० योजना चौडा थियो ।

     

    रामायाणका अनुसार रावण बसेको सुनको लंका रावणका दाजु कुबेरको थियो । जब रावणले विश्वलाई जित्न थाले, उनले आफ्नो भाई कुबेरलाई हराए र सुनको लंका कब्जा गरे । वैज्ञानिकहरुले भारत र श्रीलंकाक बीचमा बनेको उक्त पुल मानव निर्मीत भनी दाबी गरेका छन् । उनीहरुले भनेका छन्, रामको नेतृत्वमा उक्त पुलको निर्माण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑