• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा खाली गर्दै महानगर

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७६, आईतवार १६:१६
  • ६१०७

    काठमाडौं | अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा काठमाडौं महानगरपालिकाले खाली गराउन थालेको छ । सरकारी जग्गा खाली गरी सार्वजनिक प्रयोजनमा ल्याउने उद्देश्यसहित महानगरले विभिन्न वडामा रहेका सरकारी जग्गा खाली गराउन थालेको हो ।

    यही क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले शनिबार तीनकुनेस्थित जागृतिनगरको सरकारी जग्गामा व्यक्तिले बनाएका टहरामा डोजर चलाएको छ । सार्वजनिक सूचना जारी गर्दासमेत जग्गा खाली गर्न बेवास्ता गरेपछि वडा कार्यालयले पाँचवटा अस्थायी टहरामा डोजर चलाइएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

    उनका अनुसार ६ रोपनी दुई पैसा जग्गा खाली भएको छ । उनले भने, ‘सार्वजनिक जग्गामा व्यक्तिले घर–टहरा बनाई भाडामा लगाएका रहेछन्, खाली गर्न सूचित गर्दा पनि बेवास्ता गरेपछि डोजर चलायौँ ।’

    गत आइतबार मात्रै स्थानीय जनप्रतिनिधिसहित वडा नम्बर २९, ३१ र ३२ मा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले त्यहाँ रहेका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएका बोर्ड राखेपछि जग्गा खाली गर्न निर्देशन दिएकी थिइन् । तर, ती जग्गामा व्यक्तिले बनाएका घर-टहरा उपयोग गरिरहे ।

    वडाध्यक्ष भण्डारीले भने, ‘मन्त्री ज्यूले बोर्ड मात्रै राख्नुभो, अब हामी खाली गराउँछौँ ।’ वडाध्यक्ष भण्डारीका अनुसार वडा नम्बर ३१ कै आलोकनगरमा १७ रोपनी जग्गा छ । तर, अहिलेसम्म १० रोपनी आठ आना मात्रै खाली भएको छ ।

    वडा नम्बर ३२ को सहभागिता मार्गमा चार रोपनी र अनामनगरको १४ आना दुई पैसा जग्गासमेत खाली गर्ने तयारी रहेको उनले बताए । जग्गा खाली भए पनि बहुउद्देश्यीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने वडाध्यक्ष भण्डारी बताउँछन् । nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑