• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आइफोन र एन्ड्रोइडका लागि माइक्रोसफ्टको एन्टी भाइरस एप

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७६, आईतवार ०७:४६
  • ५६२९

    वीरगंज। डेस्कटप कम्प्युटर अपरेटिङ सिस्टमको दुनियामा प्रभुत्व जमाइरहेको माइक्रोसफ्टले स्मार्टफोनको क्षेत्रमा चाहीँ आफ्नो छाप छाड्न असफल भइरहेको छ । विन्डोज मोबाइल अपरेटिङ सिस्टम होस् वा लुमिया हार्डवेयर होस्, माइक्रोसफ्टले आशातित सफलता प्राप्त गर्न नसकेको होइन, पूरै फ्लप भयो ।

    अबचाहिँ माइक्रोसफ्टले स्मार्टफोनको दुनियामा प्रवेश गर्ने नयाँ योजना बनाएको छ ।माइक्रोसफ्टले आफ्नो सेक्योरिटी टूल विन्डोज डिफेन्डरलाई एन्ड्रोइड तथा आइओएसका लागि समेत लञ्च गर्ने निर्णय गरेको छ ।विन्डोज डिफेन्डर भनिने एन्टी भाइरस सफ्टवेयरलाई माइक्रोसफ्टले आफ्नो विन्डोज ८ देखि उपलब्ध गराउन थालेको हो ।
    एन्ड्रोइड स्मार्टफोन तथा आइफोनका लागि यही वर्षको अन्त्यसम्ममा विन्डोज डिफेन्डरको फाइनल भर्सन उपलब्ध हुने माइक्रोसफ्टले जनाएको छ । आगामी हप्ता आफ्नो आरएसए सम्मेलनका क्रममा कम्पनीले यसको झलक देखाउनेछ ।स्मरण रहोस् माइक्रोसफ्टले गत वर्ष म्याक अपरेटिङ सिस्टमका लागि डिफेन्डर एन्टी भाइरसको पब्लिक प्रिभ्यू जारी गरेको थियो । र माइक्रोसफ्टले विन्डोज डिफेन्डरको नाम पनि परिवर्तन गरेको छ ।

    समाचार अनुसार माइक्रोसफ्टको स्मार्टफोन एन्टी भाइरस सफ्टवेयर डेस्कटप भर्सनभन्दा निकै फरक हुनेछ । यसका माध्यमबाट एन्ड्रोइड स्मार्टफोनमा भाइरस र मालवेयर स्क्यान गर्न सकिनेछ ।उक्त डिफेन्डर एपमा कम्पनीले फिशिंग प्रोटेक्सन पनि उपलब्ध गराउनेछ । यसो हुँदा कुनैपनि कम्पनीहरुका कर्मचारीहरुले भुलबस समेत कम्पनीसँग सम्बन्धित युजरनेम तथा पसवार्ड लगायतका जानकारीहरु शेयर गर्न सक्ने छैनन् ।माइक्रोसफ्टको यो एप निशुल्क हुनेछ वा किन्नु पर्नेछ भन्ने कुरा अझै प्रष्ट छैन । यद्यपि परीक्षणको रुपमा भने निशुल्क उपलब्ध हुने बताइएको छ । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑