• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घडीअर्वा पोखरीको अवस्था दिनप्रति दिन जिर्ण हुँदै

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७६, आईतवार ००:०२
  • ४९८७

    पर्सा ।दिपक चौरसिया l वीरगञ्जको धरोहरको रुपमा रहेको घडीअर्वा पोखरीको अवस्था जिर्ण हुँदै गएको छ । वीरगञ्ज महानगरपालिकाभित्र रहेको घडीअर्वा पोखरीको अवस्था दिनप्रति दिन जिर्ण हुँदै गएपनि सरोकारवाला मौन रहेका छन् । स्थानीय सरकारले कर बटुल्ने मात्र काम गरेको र घडीअर्वालाई वेवास्ता गरेको स्थानीय तथा संरक्षण समितिको आरोप छ ।

    ठेक्का लिएको मितिबाट आफूले संरक्षरण गरिरहेको तर कर जम्मा गर्ने काम महानगरपालिकाले मात्र गर्दै आएको र संरक्षणको निम्ति केही गर्न नसकेको भन्दै घडीअर्वा पोखरीका संचालक समिति सदस्य लखन गुप्ताले बताउनुभयो। वीरगञ्जको सुन्दरताको रुपमा रहेको घडीअर्वा पोखरीको संरक्षणको निम्ति आफ्नो लगानीले धेरै काम गरेपनि महानगरपालिकाले चासो नदेखाएको उहाँको भनाइ छ ।

    महानगरपालिकाको लापरबाहीका कारण घडीअर्वा पोखरीको अवस्था जिर्ण हुँदै गएपनि प्रदेश सरकारले यस विषयमा पहल गर्ने प्रतिवद्धता जाहेर गरेको गुप्ताले जानकारी दिनुभयो ।

    कार्यपालिका सदस्य शुसिल कुमार कानुले घडीअर्वा पोखरीमा नयाँ वाटर फलको आवश्यकता भएकाले ठेकेदार कम्पनीले लगाउन नसकेको र वीरगञ्ज महानगरपालिकाले चासोसमेत नदेखाएको भन्दै पन्छिन खोज्नुभयो ।

    पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवका स्वकीय सचिव निखिल वर्णवालले अधिराज्यकै सबैभन्दा ठूलो छठ घाटको रुपमा रहेको घडीअर्वा पोखरी केन्द्र सरकारको वेवास्ताका कारण जिर्ण भएको आरोप लगाउनुभयो ।

    स्थानीय सरकार, प्रदेश सरकारलगायत केन्द्र सरकारले ध्यान नपुर्याएका कारण वीरगञ्ज घडीअर्वा पोखरीको अवस्था विग्रिँदै गएको भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताउनुभयो ।

    वीरगञ्ज महानगरपालिकाभित्र अधिकांश धरोहरको रुपमा रहेको अधिकांश भौतिक पूर्वाधारहरुको अवस्था दिनप्रति दिन जिर्ण हुँदै गएका छन् । जिर्ण भौतिक पूर्वाधारहरुको मर्मत कार्य कागजी प्रकृयामा मात्र सिमित भएको स्थानीयको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑