• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनकपुर–जयनगर रेल सञ्चालन गर्न अझै ६ महिना लाग्ने

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७६, शनिबार १४:०८
  • ४४०९

    जनकपुर | जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न अझै ६ महिना लाग्ने भएको छ। आवश्यक जनशक्ति र भौतिक पुर्वाधार तयार नभएका कारण आगामी आर्थिक वर्षदेखि मात्रै रेल सञ्चालनमा आउने भएको हो।

    रेलको ट्रयाक तयार भए पनि जनशक्ति अभाव र रेल ल्याउन समय लाग्ने भएकाले आगामी आर्थिक वर्षपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनका अनुसार भारतको चेन्नईमा बनिरहेका दुईवटा आधुनिक रेल चैतको तेस्रो सातासम्म नेपाल ल्याइने छ। रेल सञ्चालनका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ।

    जनकपुर–जयनगरमा रेल चलाउन कम्तिमा २०० कर्मचारी आवश्यक पर्ने आँकलनअनुसार विभागले विज्ञापन गरिसकेको महानिर्देशक मिश्रले जानकारी दिए। नेपालमा ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ भने अर्कोको निर्माण कार्य सकेर चैतको तेस्रो साताभित्र ल्याउने तयारी छ।

    भारतको जयनगरदेखि जनकपुर ३५ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भइसकेको छ। सञ्चालनका लागि विदेशी प्राविधिक भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम भइरहेको मिश्रले बताए । उनले भने‚ ‘नेपालमा रेल सञ्चालन गर्नु जनशक्ति र भौतिक पूर्वाधारका हिसाबले निकै कठिन काम हो। हामीले प्रयास गरिरहेका छौँ।जतिसक्दो छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

    ‘ जयनगर–जनकपुर रेलवे ट्रयाक, घरलगायत संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई स्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको समेत उनले बताए । नेपाल र भारतबीच यसअघि भएको सम्झौतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ। विभागले यसअघि यहि फागुनदेखि जनकपुर–जयनगरमा रेल चलाउने योजना बनाएको थियो। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑