• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा ६४ भाषामा कविता वाचन

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार २०:१९
  • ७०३१

    काठमाडौं | जय यादव । आज परेको अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय मातृभाषा महोत्सव २०२० मा ६४ भाषाका कविहरुले आआफ्नो भाषामा कविता वाचन गर्नु भएको छ। १२५ जातिका १२३ मातृभाषा सुचित गरिएकोमा वाचनका लागि ६४ भाषाका कविताहरु मात्रै छनौट भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले बताउनु भएको छ।

    सन् १९५२ मा बंगालादेशका विधार्थीहरुले गरेका मातृभाषा आन्दोलनमा शहिद हुन् पुगेगा विधार्थीहरुको सकारात्मक मागलाई समर्थन गर्दै उनेस्कोले संयुक्त राष्ट्र समक्ष सबैले मातृभाषामा पढ्न पाउने,लेख्न पाउने तथा औपचारिक भाषाको रुपमा समेत प्रयोग गर्न पाउने भने निर्णय पेस गरेको थियो । त्यस निर्णयलाई क्यानेडाका नागरिक कोपि अनानले संयुक्त राष्ट्र समक्ष पुर्याउन कानुनि सहयोग गर्नु भएको इतिहास उपाध्यायले थप्नु भएको थियो ।

    उक्त कार्यक्रमकी विशिष्ट अतिथि रहनु भएकी नेपालका लागि बंगलादेशी राजदुत माश्फी बिण्टे स्यामले नेपालमा बोलिने यति धेरै भाषा प्रति खुशी व्यक्त गर्नु भएकी थिइन् । यसै अवसरमा हरेक वर्ष प्रस्तुति दिदै आएको १३ जातीय सांस्कृतिक झाँकीलाइ प्राथमिकता दिदै यसपालि १७ जातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

    उपप्रधान एव रक्षा मन्त्रीको प्रमुख आतित्थ्यमा भ्बेको झाँकी प्रस्तुतिमा नेपाल भित्रका लिम्बु,थारु,शेर्पा,राइ,धिमाल,घले,मगररहुरा,किरात,गुरुङ,तराइ मधेशको प्रचलित सांस्कृतिक झाँकी होरी,छलिया,तामांग,सुनुवार तथा दुरा समुदायका संस्कृति झल्काउने झाँकी समेत प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑