• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको जीराभवानी गौपलिका मेलाको द्रीस्य

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार १६:४०
  • ८४५५

    बीरगञ्ज|फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाईदै छ ।पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा पनि आज बिहानै बाट भक्तजनहरुको भिड लागेको छ ।

    आजबाट 8 दिनसम्म जिराभवानीमा मेला लाग्ने गर्छ ।जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने पाँचै वार्ड का भक्तजनहरु तथा छिमेकी गाँउपालिका लगायत भारत बिहारका बेतिया बनारसका भक्तजनहरु मेला दर्शन गर्न आउने गर्छन ।भगवान् श्री बटेशवरनाथको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पर्साका ग्रामीण क्षेत्रका विभिन्न ठाउहरु बाट लगायत छिमेकी राष्ट्र भारत बिहारका तीर्थयात्रीको जिराभवानी मन्दिरमा घुइँचो लागेको छ।यस बर्ष जिराभवानी मेलाको जिम्मेवारी स्थानीय लाई दिईएको गाउँपालिका स्रोतले जनाएको छ।

    यसैबीच जिराभवानी क्षेत्रमा मेला हेर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मेला समितीका जानकार सदस्य सुभनारायन पटेलले बताउनुभयो ।गत वर्षदेखि नै गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ ।यस्ता पदार्थ सेवन र बेचबिखन तथा उच्छृंखल कृयाकलाप गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उहाँले बताउनुभयो ।

    साथै यस जिराभवानी मेलामा भक्तजनहरुको लागि युवा प्रगती समाज संघ नेपालको आयोजनामा निशुल्क पानी बितरण तथा गाउँपालिका द्वारा निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन गर्नुको साथै दर्शकहरुको लागी बिषेश मनोरन्जनको लागी मौतकुवा रोटेपिङ रेल पिङग जादूगर बिषेश आकर्षक स्टलहरु लगाएतको अवलोकन तथा मनोरञ्जनात्मक खेल तमासा हेर्न पाइने मेला समितीका अध्यक्ष प्रेम खवास थारूले बताउनुभयो।

    यसैबिच आज पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक ले मेला को निरक्षण गर्नु को साथै विशेष पुजा आजा समेत गर्नु भएको छ ।पर्साको प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की र प्रहरी उपरीक्षक गंगा पन्तले मेलाको निरक्षण गर्नुको साथै मन्दिरमा १० मिनेट पुजा समेत गरेको मेला समितिले जनाएको छ ।शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ ।

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

    पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा बिरगंज माहानगरपलिकाको उपप्रमुख सुश्री शान्ति कार्की ले पनि दर्शन गर्नुको साथे बिजय पौडेल लगयत दिलिप बराल जानु भएको थियो भनि शम्भु चौधरीले जनाउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑