• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    धर्मको नाममा फैलाईने समाजिक र धार्मिक विकृति हटाउन आवश्यक :सांसद प्रदीप यादव

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार १५:३१
  • ४८५५

    वीरगंज सुतेको हामी हो, ईश्वर होईन त्यसैले स्वयम आत्माभित्र नै ज्ञानको दियो बाली ह्रदयदेखी पूजा पाठ, अराधना गर्नुको साथै समाजमा रहेका केही समाजिक र धार्मिक विकृति हटाउन आवश्यक रहेको सांसद प्रदिप यादवले बताएका हुन ।
    वीरगंजको सुरुजीदेवी माध्यमिक विद्यालयमा आयोजित ८४ औं शिवरात्री जयन्तीः अनुसरण शिवरात्री स्वर्णिम महोत्सव पर्वको अवसरमाा आयोजित कार्यक्रममा बोल्दै उनले आत्माजति शक्ति दुनियामा कुनै शक्ति नभएकोले ओम शान्तिको माध्यमबाट शक्ति लिनु पर्ने बताए ।

    ‘‘भगवान भोजन र भाकलको प्यासी नभएर भावनाको प्यासी भएकाले शुद्ध मन, सच्चा ह्दयदेखी निःस्वार्थ रुपमा फलको ईच्छाबिनै भगवानको पूजामा लाग्नु पर्छ र समाजमा सदियो देखि कायम रहेको समाजिक विकृति, विसंगति हटाई अध्यात्मवादले नै सहि समाजको निर्माण गर्छ । उनले भने’’
    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद यादवले धर्मको नाममा पैसा माग्ने जस्ता अनेकौ समाजिक बिकृति फैलाउने कार्य समाजकै केही अगुवाहरुले गरिरहेको बताउँदै त्यसबाट आमजनता सचेत र सजग रहन आग्रह गरे ।

    समाजमा पहिलादेखी नै विद्यमान रहेका समाजिक विकृति, विसंगतिलााई ओम शान्तिको माध्यमबाट गाउँगाउँ घरघरमा शन्ति फैलाउन लाग्नु पर्छ । मनुुषयभित्र रहेको अपराध मिटाउन ओम शान्तिले धेरै नै मदत गर्न सक्ने हुनाले गाउँगाउँसम्म ओम शान्तिको अभियान चलाई अपराध मुक्त समाज, सुखी एंव समृद्ध समाज निर्माणमा टेवा पु¥याउन ब्रहमकुमारी सहज योग (ओम शान्ति) वीरगंजकी संचालक रबिना दिदीलाई सांसद यादवले आग्रह पनि गरे ।

    सांसद यादवले भने, ‘‘ अहिले पनि हाम्रो समाजमा कतिपयले भगवानप्रतिको श्रद्धा भावा र ईष्ठालाई गलत फाईदा उठाउँदै कर्म गर्नुभन्दा पनि डाईरेक्ट माग्ने जस्ता प्रबृतिले त झनै धार्मिक विकृति फैलाएको छ । ईश्वर कहाँ फलफूल, पैसा, लडु चढाई केही माग्नु भन्दापनि शुद्ध आत्माले मात्रै पूजापाठ, भक्ति गर्न परमात्माको विश्वास हुने बताए ।’’

    त्यसतै ब्रहमकुमारी सहजयोगका बरिष्ठ उपाध्यक्ष प्रशिक्षक राजु घलीले देवी देवताको नामले बली दिनु पाप रहेको बताए । उनले भने, ‘‘काम नबनुनजेलसम्म वास्तै नहुने र काम बनेपछि विभिन्न चढावा चढाईने रवैया हामी कहाँ भएकोले त्यसतो अन्धविश्वासमा नपरी निःस्वार्र्थ रुपमा कर्म गर्नु पर्ने पर्छ ।’’
    उनले धर्मको नाममा पाप गर्नु हुँदैन, हरेकले गरेको कर्म आफै फर्केर आउने भएकाले सत्यको बाटोमा लाग्न आग्रह गरे ।

    त्यस्तै ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रबीना दिदीले एक दिन शिवरात्री पूजा मनाएर शिव पूजा सफल नुहने भन्दै सधै ह्रदयदेखी शुद्ध र सफा मनले भगवानको शक्तिमा लाग्नु पर्ने बताईन । शिवरात्रि पूजाको दिन आफूसंग भएको दुःख, पिडा र आँसुलाई परमात्मा पितालाई दिने र परमात्माबाट खुसी, शन्ति, समृद्धी र आन्नद लिनु पर्ने दिन आज भएको बताईन ।
    कार्यक्रममा धार्मिक आस्थासंग जोडिएको विभिन्न संस्कृतिक गीत, संगीत गानबजानसहित मनोरञ्जनात्मक कार्यक्रम गर्दै शिवरात्री पर्व मनाएको हो ।

    ब्रहमकुमारी सहजयोग वीरगंजकी संचालिका रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद भीमा यादव, नेपााली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, समाजवादी पार्टीका जिल्ला उपध्यक्ष मुस्तकीम अंसारी, श्याम पोखरेल, समुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, प्रभु अस्पतालकी संचालिका डा. लक्ष्मी थापा, डा. अशोक दास लगायत सयक्डौंको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑