• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाभाइरसको असर : अमेरिकामा एसियाली मूलकामाथि रङ्गभेदी आक्रमण बढ्यो, चिनियाँको व्यापार ठप्प

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार ११:०२
  • ४६५९

    न्यूयोर्कमा मास्क लगाइरहेकी एक महिलालाई एक पुरुषले अपशब्द प्रयोग गर्दै गाली गरे । उता, लस एन्जलिसको सबवेमा एक व्यक्ति चिच्याउँदै थिए, ‘चिनियाँहरु फोहोरी हुन्छन् । ‘अहिलेसम्मका सबै रोग चीनबाट उत्पत्ति भएको हो ।’अहिले माहामारीको रुपमा फैलिरहेको नोबल कोरोनाभाइरसबारे गलत जानकारीले अमेरिकामा रहेका एसियाली मूलका र त्यस्तै देखिनेहरुमाथि रङ्गभेदी र अपमानजनक आक्रमणहरु बढिरहेको छ ।‘कोरोनाभाइरसको समाचारसँगै मानिसहरुमा एसियाली मूलका देखिने व्यक्तिहरुप्रति डर देखिएको छ,’ जर्जिया स्टेट विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक रोजालिन्ड चाउले भनिन् । उनका अनुसार एसियाली मूलका मानिसहरुले शारीरिक र आर्थिक कष्ट बेहोर्नुपरिरहेको छ ।

    ‘हामी एसियाली समुदाय अहिले आक्रमणको तारो बनिरहेका छौँ,’ लस एन्जलिसमै जन्मिएर त्यहीँ हुर्किएका ट्यानी जिराप्रापासुके भन्छिन्। #coronaviruschina #coronavirus #NYC

    Embedded video

    जिराप्रापासुके चिनियाँ पनि होइनन् । तर, लस एन्जलिस सबवेमा उनी रङ्भेदी आक्रमणबाट बचिनन् । उनीमाथि चिनियाँहरु रोगको कारक हो भन्दै आक्रमण भयो ।

    जिराप्रापासुके थाई मूलकी अमेरिकी हुन् । उनीमाथि एक व्यक्तिले १० मिनेटसम्म गाली बर्साएका थिए । ती व्यक्तिले उनलाई गाली गरिरहेको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सो भिडियो भाइरल बनेको छ ।

    उनले भिडियो हालेपछि यस्तै नियति भोग्ने अरु पनि बाहिर आएका छन् ।

    उता, गत फेब्रुअरी २ मा न्युयार्कमा एक महिलामाथि यस्तै प्रकारको आक्रमण भएको थियो । उनले मास्क लाएकै आधारमा उनीमाथि रङ्भेदी आक्रमण भएको थियो ।

    त्यस्तै, इन्डियानाको होटलमा दुईजना एसियाली मूलका पाहुनामाथि पनि रङ्गभेदी आक्रमण भएको थियो ।

    यता, कोरोनाभाइरस फैलिएसँगै अमेरिकाको चिनियाँ रेस्टुरेन्टहरुको व्यवसाय ठप्प जस्तै बनेका छन् । सामान्य दिनमा १०० टेबलसम्म भरिने हुने रेस्टुरेन्टमा अहिले एक दिनमा २० वटा टेबल पनि बिक्री हुँदैन । एक महिनाअघि देखि बुकिङ गरिनुपर्ने रेस्टुरेन्टमा समेत मानिसहरुले भटाभट बुकिङ रद्द गर्न थालेका छन् ।

    हालसम्म कोरोनाभाइरसबाट ७५ हजार संक्रमित बनेका छन्  भने २१ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसजस्तै फ्लूले विश्वभर हरेक वर्ष ३ लाखदेखि साढे ६ लासम्म मानिस मर्ने गरेका छन् । गत सेप्टेम्बर २९ मा सुरु भएको अर्को फ्लुबाट अमेरिकामा हालसम्म १२ हजार मानिसले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरसबाट भने अमेरिकामा १५ जना संक्रमित भेटिएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑