• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विद्यालयको यातनाका कारण विद्यार्थीद्वारा आत्महत्या

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०७६, बुधबार ११:२४
  • ५३०१

    सर्लाही |  सोमबार लालबन्दी नगरपालिका–२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलको निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका अमन चौधरीले यातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दावी गरेका छन् ।

    ‘विद्यालयले मेरो छोरालाई पटक–पटक कठोर यातना दिने गरेको पाइएको छ,’ चौधरीका बुबा अस्मिनकुमारले भने, ‘यातना सहन नसकेकै कारण उनी तन्नाको पासो लगाएर झुण्डिएका हुन् ।’ विद्यालयकै कारण छोराको ज्यान गएको भन्दै उनले घटनाको गम्भीर ढंगले छानविन गर्न मागसमेत गरेका छन् । चौधरीका परिवार तथा आफन्तले मंगलबार साँझ एक घण्टा विद्यालय अगाडि बालकको शवसहित प्रदर्शनसमेत गरे ।

    सोमबार बिहान मात्र अस्मिनकुमार चौधरी श्रीमतीसहित छोरालाई भेट्न विद्यालय पुगेका थिए । भेटमा छोराले आफूलाई विद्यालयमा पटक–पटक यातना दिने गरेको बताएको उनको भनाइ छ । ‘होस्टलमा रहेको मेरो छोरालाई केहीअघि मात्र पनि पनि हर्लिक्स चोरेको आरोपमा कुटपिट गरिएको रहेछ,’ उनले भने, ‘त्यस्तै आफ्नै कक्षाको साथीलाई जिस्काएको आरोपमा पनि उनलाई एक महिनाअघि कपडा खोलेर मरणासन्न हुने गरी कुटपिट गरिएको रहेछ ।’

    विद्यालयका प्रिन्सिपल सुदिप कार्कीले भने परिवारजनले लगाएको आरोप निराधार रहेको दावी गरेका छन् । ‘परिवारजनले भनेजस्तो बालकलाई कुनै किसिमको यातना दिइएको थिएन,’ उनले भने, ‘यद्यपि पछिल्लो केही दिनयता उनले विद्यालयमा नपढ्ने बताउँदै आएका थिए । उनले किन यस्तो भनेका थिए भन्ने चाहिँ थाहा भएन ।’ उनले विद्यार्थीलाई गल्ती गर्दा सामान्य सजाय भने दिने गरिएको स्वीकार गरे । घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

    विद्यालयको कक्षा ८ मा अध्ययनरत चौधरीलाई होस्टलको निर्माणाधीन भवनमा तन्नाको पासो लगाएर झुण्डिएको देखेलगत्तै अन्य विद्यार्थी तथा शिक्षकले उद्धार गरेर तत्काल नमुना अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले चौधरीलाई तत्काल मृत घोषणा गरेको थियो । पढाइसँगै खेलकुदमा पनि निकै राम्रो रहेका चौधरी विगत चार वर्षदेखि सोही विद्यालयमा अध्ययनरत थिए । Thenepalpost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑