• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटके सवारी करको नाममा हबिब मियाँको दादागिरी टैक्स, वडा अध्यक्षहरुको मिलोमतोमा रमक लिदै प्रशासन मौन ?

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०७६, आईतवार २२:३१
  • ५३७३

    वीरगन्ज। सानालाई ऐन ठुलालाई चेन भने जस्तै उखान गरेका छन् अहिले बीरगंज महानगरपालिकाको पटके सवारी करले, नियम बिपरीत रकम उठाउदा पनि स्थानिय तहको सरकारले कुनै चासो नलिंदा बीरगंजासीहरु आश्चर्य परेका छन ।

    बीरगंज महानगरपालिकाको २०७६, २०७७ सालको पटके सवारी करको ठेक्का एच एण्ड जे टे«डर्स बीरगंज वाड नं २१ का संचालक हबिब मियाँको नाममा ठेण्डर परेको हो । त्रिभुवन राजपथमा कुनै किसीमको पटके सवारी कर नलिने बीरगंज महानगरपालिका र ठेकदार बीच स्पष्ट सम्झौता भएको प्रमाण दैनिकलाई फेला परेको छ ।

    महानगरपालिकाको ऐन र नियम बिपरीत पटके सवारी कर त्रिभुवन राजपथमा रकम उठाउंदा स्थानिय प्रहरी प्रशासन मौन बसेको एक कर्मचारीले भने, महानगरले तोकेको दर भन्दा बढी रकम लिएको जानकारी भएपनि बीरगंजका केही वडा अध्यक्षहरुको मिलोमतोमा दादागिरी टैक्स उठीरहेको ती कर्मचारीको भनाई रहेको छ ।

    निजी सवारीसधानहरु संग कुनै किसीमको पटके सवारी कर नलिने सम्झौता भएपनि ठेक्दारले रकम लिएको पाएको छ ।
    ठेक्दार एच एण्ड जे टे«डर्स बीरगंजले ६३७२७ नम्बरको काटेको रसीदमा निजी सवारी सधान संग १ सय १३ रुपैया पटके सवारी करको नाममा रकम लिएको छ ।

    स्वदेशी भार बोकेको पटके सवारी कर ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म रु नेपाली १०० लिने, ट्रक र अन्य हेभी गाडी १० चक्का सम्म १५० रुपैया लिने, १० चक्का माथीको २०० लिने र बिदेशी भारबाहक पटके सवारी कर ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म नेपाली रु २०० लिने ट्रक र अन्य हेभी गाडी भन्दा माथि १० चक्का सम्म ३०० लिने, ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म २५० लिने , भाडाको कार, जीप र टैकसी संग १०० लिने, टेम्पो ई रिक्शा संग १०० लिने र भाडाकोे मिनी बस मिनी ट्रक संग १०० लिने ठेक्दार र महानगरपालिका संग सम्झौता भएपनि मनपोली ढंगले रकम उठाउंदै आईरहेका छन ।

    बीरगंजको शंकर आर्चय गेट नजिकै ठेक्दारका कर्मचारीहरुले पटके सवारी कर उठाउंदा बिगत केही दिन अगाडी बीरगंज भन्सार कार्यलयका प्रमुखले त्रिभुवन राजपथमा रकम उठाउन नपाईने भन्दै सशस्त्र प्रहरीलाई निर्देशन दिई हटाएका थिए । अहिले पनि बीरगंजको रजत जयन्ती चौक अगाडी त्रिभुवन राजपथमा नै कर उठाईरहेका छन् । यता बीरगंजमहानगरपालिकाका मेयर विजयकुमार सरावगीले सम्झौता बिपरीत कर उठाएको पाएमा कारवाही गरीने जनाएका छन ।साभार: यात्रादैलि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑