• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    किसानहरु उखु रोपन छोडदै गए पछि रिलायन्स चिनी मिलद्वारा उखु रोपन आग्रह

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०७६, आईतवार ११:१३
  • ५०८७

    वीरगंज । पर्साको किसानहरु उखु रोपन छोडदै गए पछि शनिबार रिलायन्स चिनी मिल बाराका संचालक राजकुमार अग्रवालले  किसानहरु सित उखु रोपन आग्रह गरेका छन् । पाेखरियामा किशानहरुकाे भेला गरी उखु राेपन आग्रह गरेका हुन् ।

    पोखरीया उखु सेन्टर अन्तर्गत पर्ने किसानहरुको भेलामा उखु रोपन आग्रहका साथै समयमै चलान दिने र समयमै भुक्तानी गर्ने आग्रह गर्नु गरे । मिलका संचालक अग्रवालले भेराईटी उखु रोपन आग्रह गर्दै अब कुनै किसिम्मका किसानहरुको दु:ख नहुने बताए ।

    किसानहरुले उखु रोपन छोडेको मुख्य काराण भेराईटी उखु रोप्दा खर्च धेरै हुने, तर मुल्य कम रहेको, नेपाल सरकारले तोकेको दर भाउ र मिती भित्र भुक्तानी दिन नसकेको, समयमा चलान नदिइएको, चलान पाउन दौडधुप तथा चलान खरिद गर्नु पर्ने अवस्था र समयमै चिनिमिल संचालन नहुदा उखु क्रसर नहुनु रहेको प्रमुख कारणले उखु रोपनबाट निरास भएको बताउदै यी सबै मांग पुरा भए उखु रोप्ने किसान हकहित संघर्ष समिती पर्साका सचिव पृथ्बी साह कानुले भेलामा कुरा राखेका थिए ।

    चिनिमिलका संचालक संगै रहेका मैनेजर विकास चौधरी, केन मैनेजर द्वारिका नाथ पाण्डेको सहभागीतामा भएको किसानहरुको भेलामा आर्थिक बर्ष ०७४।०७५ को ५ रुपैया ३६ पैसाको दरले २९ क्वीन्टल उखु क्रसरको रकम १ करोड ५५ लाख ४४ हजार बाकी हरकोले सो रकम भुक्तानी गर्न उखु उत्पादन किसान संघ पर्साका अध्यक्ष असर्फी साहले माग गरेका थिए ।

    जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालयको प्रांगनमा भएकाे भेलामा पोखरीया सेन्टर सम्बद्ध सयौ किसानहरुको सहभागीता रहेको थियो । Kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑