• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ मा ३४ सय किलोमिटर सडक निर्माणको योजना

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०७६, शनिबार २१:५५
  • ५३३९

    जनकपुरधाम | प्रदेश २ मा ३४ सय किलोमिटर सडक निर्माणको योजना प्रदेश सरकारले बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनासमेत तयार गरेको छ।

    मन्त्रालयद्धारा आर्थिक वर्ष २०७५/७६ मा सम्पादन गरिएका कामको संक्षिप्त विवरणमा आधारित वार्षिक प्रगति पुस्तक सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक मुख्य प्राथमिकतामा रहेको बताए। सडक सम्वृद्धिले आर्थिक सबलीकरणमा टेवा पुग्ने हुनाले ग्राहयता दिइएको उनले बताए। गत आर्थिक वर्षमा प्रदेशभित्र ११०३ किलोमिटर सडकमा काम गरिएको छ। जसमध्ये ३७५ किलोमिटर पक्की र ग्राभेल भएका छन् भने ७२७ किलोमिटर मर्मत र कच्ची सडक निर्माण गरिएको छ।

    प्रदेश सरकारले सदनबाट ‘प्रादेशिक सडक ऐन’ पास गरिसकेको छ। जसमा प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य गरी तीन किसिमले सडकलाई बाँडिएको छ। प्रादेशिक लोकमार्ग एक हजार चार सय ९७ किलोमिटर, सहायक लोकमार्ग एक हजार दुई सय ६१ किलोमिटर र प्रादेशिक अन्य सडक ६ सय ३४ गरी जम्मा तीन हजार चार सय किलोमिटर सडक निर्माण गरिने योजना रहेको सोनलले बताए।

    योजना अनुरूपका सडकहरू निर्माणका लागि चाहिने लगानीको प्रारम्भिक अनुमानअनुसार तीन चरणमा १५ वर्षको योजना बनाएर काम गर्दा ८३ अर्ब १६ करोड खर्च लाग्ने छ। हाल उपलब्ध तथ्यांकको आधारमा प्रति १५.७ किमी सडकका लागि एउटा पुल छ। पुल निर्माणको लागत प्रतिमिटर १३ लाख ५० हजार हुन्छ। यस्तोमा पहिचान भएका तीन हजार चार सय किमी सडकका लागि दुई सय १६ पुल आवश्यक हुन्छ। ती पुलहरूको लागत १० अर्ब ५६ करोड हुन जान्छ।

    सडक मर्मत सम्भारका लागि तीन अर्ब ७२ करोड हुन जान्छ। कूल लगानी ९७ अर्ब ४१ करोड हुन जाने अनुमान गरिएको मन्त्रीको भनाइ छ। ‘प्रदेश सरकारसँग विभिन्न स्रोतबाट सडक तथा पुलका लागि प्राप्त बजेट यस आर्थिक वर्षमा एक अर्ब ४२ करोड मात्रै छ’, उनले भने, ‘बजेटमा वार्षिक दुई प्रतिशतले वृद्धि हुने हो भने १५ वर्षमा जम्मा २४ अर्ब ५२ करोड पुग्छ। करिब ७२ अर्ब ८९ करोड नपुग हुन्छ।’ प्रदेश सरकारले यस नपुग रकमको लागि आवश्यक पहलकदमी गर्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑