विकासको फड्को मार्दै सांसद यादव, वीरगंजस्थित निर्माण हुन लागेको रामजानकी मन्दिरको गरे सिलन्यास फागुन २ वीरगंज÷ वीरगंज महानगरपालिका वडा नं. १३ स्थित निर्माण हुने रामजानकी मन्दिरको शिलन्यास सांसद प्रदिप यादवले गरेका छन् ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको रामजानकी मन्दिरको विधिव्त तरिकाले शुक्रबार शिलन्यास गरेका हुन । समाजवादी पार्टीका केन्द्रिय सदस्य समते रहेका सांसद यादवले भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जातजाती समुदायको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताए ।
उनले मानसिक र शारिरीक स्वास्थयको लागी धार्मिक स्थलको धेरै नै महत्व रहेको भन्दै बालबालिकादेखी ज्येष्ठ नागरिकसम्मले मनमा शान्ति र मनोरञ्जन लिन समेत धार्मिक स्थलमा जाने गर..