• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मिडिया नभइदिए देशै बेच्‍न सक्थे : सांसद यादव

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७६, बिहीबार २२:३१
  • ४५५३

    पर्सा : मुलुकमा मिडिया नभइदिएको भए सत्ता संचालन गर्ने राजनीतिकर्मीले देशै बेचिदिन सक्ने सांसद प्रदीप यादवले बताएका छन्। पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले पर्साबाट प्रकाशित वीरगन्ज न्यूज २४ दैनिकको प्रथम वार्षिक उत्सवमा बोल्दै यस्तो बताएका हुन्। ‘मिडियाकै कारण मुलुक बेचिनबाट जोगिएको छ’ उनले भने।

    ‘ललिता निवास जग्गा प्रकरण, वाइडवडी प्रकरण र एनसेल प्रकरण जस्ता ठूलो भ्रष्टाचार लगायतका घटना मिडियाकै कारण उजागर हुँदा मुलुक हाँक्नेहरु अलि सतर्क हुँदा मुलुक बाँचेको छ। नत्र राज्यसत्तामा हाँक्नेहरुले कतिखेर आफ्नो स्वार्थको लागि देशलाई पनि बेचिदिन सक्थे।’ परिवर्तित अवस्थामा अझ मिडियाकर्मी शहर केन्द्रित नभई सूक्ष्म ढंगले गाउँ–गाउँसम्म पुग्न सक्नु पर्ने उनले जोड दिए। विकास निर्माणका काम लगायत हरेक कुरामा भ्रष्टाचारले जरा गाडेको उनको तर्क छ। २०४६ सालपछि सत्तामा पुग्ने सबैको सम्पति छानबिन गरी दोषी भए अख्तियारले कार्वाही गर्न सक्नु पर्ने उनको सुझाव छ।

    कुनै पार्टी बिशेषबाट आफू पनि निर्वाचित भए पनि सबै जनताको प्रतिनीधि भएकोले सबैलाई समान व्यवहार गर्ने उनले समिक्षात्मक प्रतिकृया दिए। मिडिया त अझ जनता र समाजसँग प्रत्यक्ष जोडिन सक्नुपर्ने उनले बताए।  पत्रिकाका प्रकाशक अखलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने लगायतका बक्ताहरुले पनि परिवर्तित समय अनुसार संचारक्षेत्र र संचारकर्मीहरु अझ परिष्कृत भएर अगाडी बढ्न पर्ने औँल्याए। विगतको जस्तो पत्रकारीताले मात्र परिवर्तित समयमा पत्रकारहरुको भूमिका पूरा नहुने उनीहरुको तर्क छ। सामाजिक उत्तरदायित्व वहनमा संचारकर्मीहरु अझ खरो रुपमा उत्रन सकेमात्र संचार क्षेत्रको प्रतिष्ठा अझ उच्च हुने उनीहरुको सुझाव छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑