Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
Birthday/Anniversary
जन्मदिनको हार्दिक शुभकामना -निखिल बर्नवाल
वीरगंज संजाल
२९ माघ २०७६, बुधबार १०:३२
६८५३
जन्मदिनको हार्दिक शुभकामना-निखिल बर्नवाल
तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै
राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
विभिन्न स्थानमा ८ जना मृत फेला
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै
राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
विभिन्न स्थानमा ८ जना मृत फेला
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई
मधेस प्रदेशसभा: अर्थ तथा योजना समितिको सभापति पदका लागि निर्वाचन आज
चिया पसलको आडमा यौनधन्दा, पाँच किशोरी पक्राउ, एक युवक छतबाटै हामफाले, अस्पताल भर्ना
बारा प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गर्यो
जीतपुर गढीमाई मन्दिरमा दशैं मेला तयारी तीव्र
मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या
पर्साको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण, पाँचजना संक्रमित
परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै
राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
विभिन्न स्थानमा ८ जना मृत फेला
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई
मधेस प्रदेशसभा: अर्थ तथा योजना समितिको सभापति पदका लागि निर्वाचन आज
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘प्रगाढ सम्बन्ध’: जनतामाझ गम्भीर प्रश्न उठ्दै
News
राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
News
विभिन्न स्थानमा ८ जना मृत फेला
News
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मा उपप्रधानमन्त्री सिंहलाई
News
मधेस प्रदेशसभा: अर्थ तथा योजना समितिको सभापति पदका लागि निर्वाचन आज
< a href="#" class="goji_mathi">↑