बालबालिकाको यौ’नशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास
वीरगंज संजाल
२६ माघ २०७६, आईतवार १३:१६
७४०९
इस्लामाबाद। पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौ’न उ’त्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्र’स्ताव पा’रित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पे’स गरेका थिए ।
सांसद हरुले प्रस्तावलाई ब’हुमतले पा’रित गरे ।यद्यपि पाकिस्तान पि’पुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा प’रवेज अ’शरफले भने स’जायको क’ठोरता ब’ढाउँदैमा अ’पराधमा क’मी नआउने बताएका छन् ।
सार्वजनिक रुपमा फाँ’सी दिने काम संयुक्त रा’ष्ट्रसंघको का’नुन वि’परित भएको भन्दै उनले यसलाई प्र’चलनमा ल्याउन नहुने बताएका छन् ।
संसदमा यो प्र’स्तावले ठूलो समर्थन पायो । तर, यसको वि’रोधमा बोल्ने प’रवेज अ’शरफ एक्लै भने थिएनन् । उनका साथै इमरान सरकारका वि’ज्ञान तथा प्राद्योगिक मन्त्री फ’वाद चौधरीले पनि वि’धेयकको नि’न्दा गरेका थिए । उनले नृ’शंशता अ’पराधको जवाफ हुन नसक्ने बताएका थिए ।