• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य : मेयर सरावगी

  • वीरगंज संजाल
  • २६ माघ २०७६, आईतवार १२:००
  • ४७६१

    वीरगंज । नवदिप एकडेमी साताैं बर्ष पुरा गरि आठाैं बर्षमा प्रवेश गरेको अवसरमा आयाेजिक बार्षिकाेत्सव कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले पानसमा बती बाली उद्घाटन गरेका थिए ।

    बिधालयले बिगत झै प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आएको बार्षिकाेत्सव कार्यक्रममा यस बर्ष खेलकुद कार्यक्रम गरि सम्पन्न भएको हो । बलबाललिकाको बिभिन्न शारिरिक तथा मानसिक बिकासका लागि अति आवश्यक खेलकुद भएकोले बार्षिकाेत्सवमा यो कार्यक्रम आयोजना गरिएको बिधालयकी निर्देशिका जोतसाना गुप्ताले बताइन ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिए ।

    कार्यक्रममा पोखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, बीरगंज महानगरपालिका राजनितिक सल्लाहाकार मुकेश दुवेद्धी, समाजिक अभियान्ता प्रकाश थारु, शैलेन्द्र त्रिपाठी, डिन पर्साका अध्यक्ष शम्भु साह, प्रहरी निरिक्षक रबि भुषण यादब, अभिभावक लगायत बालबालिका सहित एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो ।

    बार्षिकोत्सव कार्यक्रममा शिक्षकद्वय गिता साह, शुस्मा मंण्डललाई बिधालयलाई योग्दान पुर्‍याए बापत प्रसंसा पत्र सहित दाेसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम बिधालयकी निर्देशिका तथा प्रधानाध्यापिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक बाल अधिकारकर्मी जया साह र शिक्षिका नेहा अग्रवालले गरेका थिए । kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑