• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्दाफास दैनिक प्रत्रिकाकाे ९ औं बार्षिक उत्सव समारोह सप्पन्न

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार २२:५०
  • ५४७७

    बिरगंज । पर्सा बाट प्रकाशित पत्रीका पर्दाफास दैनिक पत्रीका आज ९ औं बर्ष पुरा भैइ १० बर्षमा प्रबेश गरेको छ । नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पर्दाफास दैनिक पत्रीकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहको सभापतित्वमा र प्रेस काउन्सिल न्र्पालका सदस्य गोबिन्द प्रसाद चौलागाईंको प्रमुख आतिथ्य भएको पत्रीकाको सुभ काममा मन्तव्य रख्नु हुनेमा सघिय प्रेस फोरमका केन्द्रिय सदस्य बिजय कुस्वाह , प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत , सबिधान सभा सदस्य जयप्रकाश थारु , नेकपा पर्साका अध्यक्ष प्रभु हजरा , नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल , नेपाल कानुनी व्यवसायी संगठनका केन्द्रिय सदस्य तथा प्रदेश न.२ का संयोजक अधिवक्ता प्रमोद साह , नेकपा का केन्द्रिय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द साहले पत्रकारीता पेशा जटिल रहेको र एकातिर समाजमा रहेको अन्याय , अत्यचार र भस्टचार विरुद्ध निरन्तर लेख्नु छ भने अर्को तिर समाचार छाप्नको लागी आर्थिक समस्या रहेको छ ।त्यसैले पत्रकारितामा ईमान्दारी , निस्पक्ष र निरन्तरता आवस्यक छ , जो पर्दाफासले गरेको छ ।पर्दाफास पत्रीका चलाउदा , यसमा सत्य तत्थ समाचार लेखेको भरमा नै राघव साहलाई मुद्दा खेप्पु परेको छ , तर उहा निरन्तर यस पेशामा लाग्नु भएको छ , सत्य लेख्नेको बिजय हुन्छ र नेपाल पत्रकार महासघ र प्रेस काउन्सिल तपाईको साथमा छ ।तर गलत समाचार लेख्नेलाई कार्वाही हुन्छ र प्रेस काउन्सिल ल्ले निगरानी गरिरहेको हुन्छ ।राम्रो लेख्नेलाई पुरिस्कृत पनि गर्ने बताए ।सो कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका प्रकाशक राघव साहले र कार्यक्रम सन्चालन मनोज पटेलले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑