• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मेयर विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरमा सडकमा उत्रिए युवा

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार १५:०५
  • ४४१३

    जनकपुरधाम | जनकपुरधाम उप-महागरपालिकाका मेयर लालकिशोर साह विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरका युवा सडकमा उत्रिएका छन् । मेयरको कार्यकक्षमा गत पुस २२ गते पत्रकारमाथि भएको दुर्व्यवहारकाे विराेध र नगरपालिकाका कर्मचारीले अवरूद्ध काम तत्काल सुचारू गरेर सेवाग्रहीलाई सेवा दिनुपर्ने माग गर्दै आज उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    पछिलो समय जानकी मन्दिरको पूर्वपट्टिको फूलबारीलाई अतिक्रमण गरेर मेयर लालकिशोर साहले मोटो रकम व्यापारीहरुसंग उठाएको आरोप लाग्दै आएको छ । मेयर लालकिशोर साहलाई भ्रष्टाचारीको संज्ञा दिँदै आज दर्जनाैँ स्थानीय युवा अगुवाहरु मेयर साहको राजिनामा मागसहित प्रदर्शनमा उत्रिएका हुन् ।

    जनकपुर ८ स्थित रामानन्द चौकमा युवाहरुले बाटो अवरुद्ध गर्दै मेयर लालकिशोर साह र उपमेयर रीता मिश्रसहित नगरपालिका कर्मचारी यूनियनका अध्यक्ष कृष्ण कुमार झाको राजीनामा माग गरेका हुन् । उनीहरू मेयर-उपमेयरविरूद्ध चर्काे नाराबाजी गरिरहेका छन्

    युवा अगुवा सरोज मिश्र, शुशील कर्ण , किसन साह, भोला साह लगायतका दर्जनाैँ स्थानीय युवा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका हुन् । झन्डै ४० मिनेट सडक अवरुद्ध भएपछि जनकपुरदेखि लामो तथा छोटो दूरीका सवारी साधन आवतजवातमा समस्या उत्पन्न भएको थियो ।

    स्थानीय प्रहरीले ठुला र साना सवारीलाई वैकल्पिक रोड प्रयोग गरेर सड़क आवागमन सहज बनाएकाे थियाे । प्रदर्शनकारीहरूले सड़कमै कोणसभा समेत गरेका थिए । Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑