• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारी जमिन भूमाफियाको कब्जामा

  • वीरगंज संजाल
  • २२ माघ २०७६, बुधबार १३:११
  • ४४७१

    बारा । बारा निजगढ नगरपालिका १० रतनपुरी लालमा चुरे पहाड फेदको सरकारी जमिन भूमाफियाको कब्जामा परेको छ । बाराको लाल क्षेत्र स्थानीयको बिरोधका बावजुद भूमाफियाको कब्जामा परेको हो ।

    बारामा अहिले काठमाण्डौं तराई द्रुत मार्ग र दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ विमानस्थल आयोजनासंगै भूमाफियाको नजर त्यस वरपरको जमिनमा पर्न थालेको छ । द्रुतमार्गको ३ सय मिटर नजिकै रहेको चुरे फेदको जमिन पर्खाल नै लगाएर हडपिएको छ ।

    बकैया गाउपालिका वडा नं.६ भालुखोला नजिकै बसोवास गर्दै आएका सुवन सिंह लोप्चनले ढुंगाको पर्खाल लगाएपछि दुई विघा भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । अतिक्रमण विरुद्ध लिखित उजुरी परेपछी रतनपुरी सव डिभिजन वन कार्यालयले कागजात पेश गर्न पत्राचार गरको छ । तर लोप्चनले अझै आवश्यक कागजात उपलब्ध गराएका छैनन् ।

    लोप्चनले स्थानीयलाई धम्कि र प्रलोभनमा पारी जग्गा हडप्ने कोशिस गरिरहेको देखिन्छ । लोप्चनले बस्ती बसेको जमीनको प्रमाण पनि खोजिने डर देखाएपछी स्थानीयले बिरोध गर्नै छाडेका छन् । लोप्चनले बाटो बनाई दिने प्रलोभन देखाउदै बिवाद सामसुम पार्न खोजेको देखिन्छ ।

    लोप्चनले भने पर्खाल लगाएको कित्ता नम्बर १५२९ र १५३० को जग्गा आफ्नै भएको दावी गरिरहेका छन् ।
    यसअघी पनि लोप्चनले चुरे पहाडमा रहेको जग्गामा खेतबारी सम्याउँने भन्दै दुईवटा एक्साभेटर प्रयोग गरि ढुंगा बिक्री गरेका थिए । जथाभावी उत्खननले निजगढ नगरपालिका १० लाल गाउँ लगायतका क्षेत्र जोखिममा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑