• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ सरकारमा २८ करोड ५१ लाख अनियमितता

  • वीरगंज संजाल
  • २२ माघ २०७६, बुधबार १२:१९
  • ५३०५

    वीरगंज | प्रदेश नम्बर २ सरकारबाट गत आर्थिक वर्षको भुक्तानी नपाएका कारण प्रदेशसभा सांसद तथा सरोकारवाला आन्दोलित भएका छन् ।

    गत आर्थिक वर्षमा भएको कामको चालु आर्थिक वर्षको आधा अवधि बितिसक्दा पनि भुक्तानी भएको छैन ।आन्दोलनकारीले केही अघि मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका मन्त्रीहरुको फोटोमा सार्वजनिक स्थलमा जुत्ता प्रहारसमेत गरेका थिए ।

    यसको मुख्य कारण विकास निर्माणमा भएको अनियमितता नै हो ।विकास निर्माणमा भएको अनियमितताका कारण प्रदेश २ सरकार पछिल्लो समय बदनाम हुँदै गएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा पनि उठेको छ । सरकारका मन्त्रीहरुले नै मन्त्रालयले गरेको कामको मूल्यांकन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने अवाज उठाइरहेका छन् ।

    मुख्यमन्त्री नै फेर्ने चर्चासमेत शुरु भएको छ । राजपा र समाजवादी पार्टीका केही नेताहरुले मुख्यमन्त्रीको राजीनामा माग्न थालेका छन् ।गत वर्षको करिब ८६ करोड ४९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ ।

    विभिन्न मन्त्रालयबाट विकासका लागि वितरण भएको करिब एक अर्ब रकममध्ये कतिपयले भुक्तानी पाइसकेका छन् । विकास कार्यमा अनियमितता भएको चर्चा चलेपछि भुक्तानी रोक्का गरिएको थियो ।

    भुक्तानी रोक्का गरेपछि प्रदेश सरकारले त्यसबारे छानविनसमेत गरेको थियो ।विभिन्न मन्त्रालयबाट भएको कामको अनुगमन गर्नका लागि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका सभामुख सरोज यादवको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए ।

    सो समितिले छानविन गरी मुख्यमन्त्री राउतलाई प्रतिवेदनसमेत बुझाइ सकेको छ ।समितिले ८४२ योजनाको बारेमा छानविन गरेको थियो ।

    विभिन्न मन्त्रालयले एक अर्ब १५ करोड रुपैयाँको काम भएको देखाएका थिए भने सरकारले छानविन गराउँदा ८६ करोड ४९ लाख रुपैयाँको मात्र काम भएको पाइएको छ । २८ करोड ५१ लाख रुपियाँको अनियमितता भएको समितिको निष्कर्ष छ ।

    छानविनको प्रतिवेदन अनुसार विभिन्न मन्त्रालयले आफ्नो मातहतको क्षेत्रमा भएका कामको प्राविधिक मूल्यांकन गरेको थियो तर त्यसैलाई सो समितिले मूल्यांकन गर्दा साढे सातप्रतिशतले फरक परेको थियो ।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑