• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    बिटु मिनरल वाटर अब नयाँ प्याकेजमा, मध्य तराईकै गुणस्तरीय उत्पादन रहेको संचालकको दावी

  • वीरगंज संजाल
  • २० माघ २०७६, सोमबार २२:१०
  • ८८५९

    वीरगंज | बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिकास्थित यजत फुड नेपाल प्रालीद्वारा उत्पादित बिटु ब्राण्डको प्याकेज्ड मिनिरल वाटर अब नयाँ र आकर्षक प्याकेजमा आउने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग स्वरुप कम्पनिले अबको हरेक उत्पादनमा भिजिट नेपाल २०२० को लोगो राखेर प्याकेजिङ्ग गर्ने भएको छ । नेपालमा पर्यटन वर्षलाई सफल पार्दै आउने पर्यटकलाई सुद्ध, सफा र स्वास्थ्य पानि पिलाउने उद्देश्यले अबको हरेक उत्पादनमा भिजिट नेपाल २०२० को लोगो रहने कम्पनिका संचालकले जनाका छन् ।

    २ वर्ष अगाडि लगभग ६ करोड रुपैयाको लगानीमा स्थापित यजत फुड नेपाल प्रालीद्वारा उत्पादित बिटु प्याकेज्ड मिनिरल वाटर आफ्नो राम्रो गुणस्तरका कारण मध्य तराईका सम्पूर्ण जिल्लाहरुमा लोकप्रिय पानिको ब्राण्डका रुपमा अगाडि आएकॊ छ । बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, महोत्तरी जिल्लादेखि प्रदेश नं. २ को केन्द्र जनकपुरसम्म वितरण हुने बिट्टु प्याकेज्ड मिनरल वाटरले पुरानो ब्राण्डका पानिहरुलाई विस्थापित गर्दै गएको छ ।

    नयाँ प्रविधि भित्र्याएर सुरु गरिएको यस कम्पनिको प्याकेज्ड मिनिरल वाटर अन्य ब्राण्डहरु भन्दा मिटो, सुद्ध र स्वास्थ्य रहेको स्थानीय व्यसायीहरुले बताउछन । कम्पनीका संचालक बिट्टु गुप्ताले बजारमा आउने अन्य ब्राण्डमा सुद्धता समस्या देखिएकोले आफुले नयाँ प्रविधि भित्र्याई २ वर्ष अगाडि पानि उत्पादन सुरु गरेको बताए ।

    गुप्ताले प्राविधिक परीक्षणबाट पानीको गुणस्तरमा कुनै कमी–कमजोरी नदेखिएको बताउदै अत्याधुनिक मेसिनबाट सम्पूर्ण कार्य सम्पन्न हुने भएकाले पानीमा कुनै सन्देह नरहेको जानकारी गराए । उनले बजारमा उपलब्ध अन्य कयौं ब्राण्डको प्याकेज्ड मिनिरल वाटर बिना प्रसोधन सिधै बोतलमा राखेर बजारमा वितरण गरिने गरिएको समेत जानकारी गराए बताए ।

    उनले अन्य ब्राण्डको तुलनामा आफ्नो उत्पादन सयौं गुणा सुद्ध र सफा भएको दावी गर्दै बोतलको गुणस्तर पनि अन्य भन्दा राम्रो र मजबुत भएको बताए । हाल दैनिक ६ हजार कार्टुन पानि उत्पादन गरिरहेको बिटु मिनरल वाटरको उत्पादन क्षमता थप गर्दै बजार विस्तार समेत् गर्ने योजना रहेको गुप्ताले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑