• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    देशभर दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्‍चालन हुँदै

  • वीरगंज संजाल
  • २० माघ २०७६, सोमबार १३:३८
  • ७६३७

    जनकपुर | देशभर दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्‍चालन गरिने भएको छ। पहिलो चरणमा प्रदेश १, २ र ५ का ३ सय ३४ स्थानीयतहमा खोप अभियान सञ्‍चालन गर्न लागिएको हो। एउटा स्थानीय तहमा ९ दिन र तोकिएका हरेक जिल्लामा एक महिनासम्म अभियान चलाइनेछ।

    पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप खुवाइने लक्ष्य छ। यस्तै दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई खोप लगाउने तयारी पुरा भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित कार्यक्रम सञ्‍चालन पुस्तिकामा उल्लेख भएअनुसार पहिलो र दोस्रो चरण गरी विभिन्‍न १९ जिल्लामा पोलियो थोपासमेत खुवाइनेछ। तत्कालिन गाविसको हकमा प्रत्येक वडामा एक र नगरपालिकामा २ वटा खोप केन्द्र निर्धारण गरिएको छ।

    आवश्यकता अनुसार खोप केन्द्रको संख्या बढ्न पनि सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहुँचबाट टाढा रहेको बस्ती, शहरका घनाबस्ती, सुकुम्बासी बस्ती, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इट्टा उद्योग, सिमा क्षेत्र र बस स्टेशनहरुमा समेत खोप र पोलियो थोपाका लागि परिचान गरिँदैछ।

      देशभरका ९ महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ। अभियानमा देशभरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकायका जनप्रतिनिधि लगायतलाई सहभागी गराइनेछ।

      धनुषामा फागुनदेखि फागुनदेखि धनुषामा पाँचौं दादुरा–रुवेला खोप अभियान, २०७६ सञ्‍चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतको खोप समन्वय समितिले पत्रकार सम्मेलन गरी धनुषामा तीन चरणमा दादुरा र रुबेलाविरुद्धको खोप अभियान चलाउने जानकारी गराएको छ।

    पहिलो चरणमा फागुन १ देखि ९ गतेसम्म धनुषाको धनौजी, औरही, विदेह, जनकनन्दनी, कमला, शहीद, सबैला, धनुषाधाम र मिथिला नगरपालिकामा खोप अभियान सञ्‍चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख इन्द्रकुमार यादवले जानकारी दिए।

    यादवका अनुसार दोस्रो चरणमा फागुन १५ देखि २३ गतेसम्म नगराइन, मुखियापट्टी, हंसपुर, लक्ष्मीनियाँ, क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, गणेशमान र जनकपुरधाम उपमहानगरपालिकाका १७ नम्बर वडादेखि २५ नम्बर वडासम्म अभियान सञ्‍चालन हुनेछ।

    यस्तै, फागुन ३० गतेदेखि जनकपुरधाम उपमहानगरका वडा नम्बर १ देखि १६ सम्म खोप अभियान सञ्‍चालन गर्ने तयारी जिल्ला स्वास्थ्य कार्यालयले गरेको छ। दादुरा–रुवेलाको अवस्था सरकारले सार्वजनिक गरेको कार्यक्रम सञ्‍चालन एवं निर्देशिका अनुसार नेपालमा सन् २००३ देखि दादुरा–रुवेलाको देशव्यापी अन्वे सर्भिलेन्स शुरु भयो। त्यतिबेला देशभरमा ५ हजार ४ सय १९ जनामा दादुराको प्रकोप देखा परेको थियो।

    सन् २००४ मा दादुरा पीडित बिरामीको संख्या ह्यातै बढेर ८ हजार १ सय ३३ पुग्यो। त्यसपछि सरकारले दादुरा–रुवेला विरुद्धको खोप सञ्‍चालन गरे। पछि सन् २०१८ मा ९० प्रतिशतले बिरामी घट्यो। सन् २०१८ मा सरकारले गरेको सर्भिलेन्सबाट दादुरा पीडितको संख्या घटेर मात्र २ सय ६० जना फेला परेको थियो। अहिले दादुरा–रुवेला पीडितको संख्या मात्र १८ जना रहेको मन्त्रालयको तथ्यांक छ।thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग
  • रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
  • ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…
  • चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    News

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    News

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    News

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    News

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑