• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    साउथजोन माबीको ११ औं बार्षिक्रोत्सव धुमधामका साथ सम्पन्न

  • वीरगंज संजाल
  • १८ माघ २०७६, शनिबार २०:०४
  • ८७५७

    बिरगंज ।साउथजोन माध्यमिक बिधालयको ११ अौ वाषिर्कोत्सव शनिबार एक समारोहको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ। साउथजोन माध्यमिक बिधालयलका सल्लाहकार सुरेश मुडवारीको सभापतित्व तथा जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मदको प्रमुख आतिथ्यमा समपन्न वाषिर्कोत्सव कार्यक्रम समपन्न भएको हो ।कार्यक्रममा प्रमुख आतिथ्य महम्मदले कम समयमा धेरै यस विधालयले प्रगति गरेकोमा बधाई एवम् धन्यवाद समेत दिनु भएको थियो ।

    उहाँले यसबिधालयले उत्कृष्ट शिक्षा सँगसँगै अन्य कृयाकलपमा समेत उतिकै योगदान पुराएकोमा अागामी दिनमा समेत यस्तै राम्रो शिक्षा दिएर अभिभावकको मन जित्न सफल रहन आग्रह गर्नु भएको छ।बिधालयले साउथजोन आइडल र पुस्तक समेत बिमोचन गरेको थियो ।बिधालयले आफ्ना बिधालयमा अध्यारत विधार्थीहरु उत्कृष्ट अङक ल्याएका र विभिन्न गतिविधिमा बिजेता भएको बिधार्थीहरु र अभिभावकहरुलाई समेत सम्मानित गरेको थियो ।

    कार्यक्रममा बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण,नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का सदस्य जगत राई,प्याब्सन पर्साका अध्यक्ष डा हरि शकर साह,प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी वडा अध्यक्ष तृफान अन्सारी,बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ,अभिभावक सघका अध्यक्ष अमर गौतम,अभिभावक विशेस्वर पटेल सामाजिक अभियानता प्रकाश थारू,रुस्तम अलि,शेषहाकिम गुडी जोशी लगायतले शुभकामना दिनु भएको थियो ।कार्यक्रमको सन्चालन सहायक प्रिन्सिपल अशोक सँग्रौलाले गर्नु भएको थियो ।यसअघि बिधालयले आफ्नो वाषिर्कोत्सवको अवसरमा निशुल्क अाखाँ शिविर खुल्ला रक्तदान र विपन्न वर्गलाई शैक्षिक सामाग्री वितरण समेत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑