• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरीका चाङ, बाराको मात्रै तीन सय भन्दा बढी उजुरी

  • वीरगंज संजाल
  • १७ माघ २०७६, शुक्रबार ०९:५०
  • ४१०७

    बारा । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विकासका गतिविधिलाई तीव्रता दिने तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गठन भएका स्थानीय सरकारविरुद्ध धेरै उजुरी पर्न थालेका छन् ।

    जसमध्ये प्रदेश २ अन्तर्गतको बाराका स्थानीय तहमा पनि जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको भन्दै उजुरी र गुनासा व्यापक देखिएका छन् ।

    केही अपवादलाई छाडेर देशका अधिकाँश स्थानीय तहको कार्यशैली र प्रवृत्तिप्रति व्यापक गुनासो मात्र आएको छैन । अख्तियारमा समेत उजुरी परिरहेका छन् ।

    जसमध्ये वागमती प्रदेशका ११ जिल्ला र प्रदेश २ का दुईवटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियारको हेटौंडा कार्यालयका अनुसार सबैभन्दा उजुरी बाराका छन् ।

    १६ वटा स्थानीय तह रहेको बाराका अधिकांश उजुरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सार्वजनिक जग्गा, झुटा बिल–भर्पाइ, कानुनविपरीत डोजरजस्ता हेभी इक्विपमेन्ट प्रयोगलगायतका विषयमा छन् ।

    बाराको स्थानीय तहसँग सम्बन्धित तीन सय वटा उजुरीमध्ये आधाको अनुसन्धान भइसकेको र अन्य कारबाहीको प्रक्रियामा रहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता शिवराज रेग्मीको भनाइ छ ।

    स्थानीय जनप्रतिनिधिको कार्यशैली र आचरण नसुध्रिएसम्म जनताका कामले प्राथमिकता नपाउने विश्लेषकहरु बताउँछन् । समाजशास्त्रका अध्येता कृष्ण सिग्देल संघीय सरकारले प्रदेश र स्थानीय तहलाई समयमै नियमन नगरे विकराल स्थिति आउने धारणा राख्छन् ।

    यता प्रदेश २ का सांसद तथा नेकपा सचेतक सुन्दर विश्वकर्मा भने स्थानीय प्रनितिधिमा ज्ञानको अभाव रहेकाले  दुख दिन अनावश्यक उजुरी समेत दिइएको दाबी गर्छन् ।

    चुनावी खर्च असुल्ने मनसाय, कानुभन्दा माथि हुँ भन्ने बुझाइ तथा व्यापरी तथा ठेकदारसँगको साँठगाँठका कारण जनप्रतिनिधिहरु अनियमतिता र भ्रष्टाचारमा संलग्न भएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑