• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गौ तस्करी र हत्या बारे हिन्दू परिषद नेपाल द्वारा बिरगंजमा र्यैली

  • वीरगंज संजाल
  • १४ माघ २०७६, मंगलवार ११:५६
  • ५९९७

    वीरगंज । हिन्दू परिषद नेपाल द्वारा आज गौ तस्करी र हत्या बारे बिरगंजमा प्रदर्शन गरेको छ। घण्टाघर देखी सुरु भएको रैली माइस्थान, महाबिरस्थान, अलखियामठ, घरीअरवापोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा परिणत भएको थिए। हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको रैलीमा बिभिन क्रियासिल धार्मिक संघ-संगठनको अगुवाहरु सहभागी भएका थिए। सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गौ तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए।

    वीरगंज क्षेत्रबाट भई रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास वीरगंजका जिम्मेवार ब्यक्तिलाई जानकारी गराएको बताउदै भारतबाट गौ ल्याई नेपालको सिमा हुदै पाकिस्तान, बांग्लादेश,भूटान गई रहेको र तस्करी हुदा समेत नेपाल सरकार उदासीन हुदा आश्चर्यजन भएको बताए। नेपालमा गौ तस्करी हुनु आफैमा लाज्मर्दो बिषय भएको बताउदै एस बिषयले नेपालको नै बेइज्जत गराएको बताए। नेपालमा गौ तस्करी र हत्या गर्ने ब्यक्ति वा समूहलाई कड़ा कारवाहीको माग पटेलले गरेका थिए।

    सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोतम दुबे, रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल, हिन्दू स्वेमसेवक संघका कृष्णा चौरसिया, हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,केन्द्रिय सदस्य श्रीराम उपाध्याय, संतोष सरार्फ लगायतकाले सभा लाई सम्बोधन गर्दै दोसी लाई कड़ा कारवाही गर्नु पर्ने र नेपालबाट गौ तस्करी बन्द गर्नु पर्छ भने विषयमा जोड़ दिएका थिए।

    रैलीमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, भरत सरार्फ, उमेश साह कानू, किरण अग्रवाल, सचितनन्द दुबे, पर्सा जिल्ला सचिव अंशु कुमार, प्रबक्ता नीरा झा, वीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित हिन्दूवादी अगुवाहरु डा. अनिल झा, बिष्णु पटेल, अरबिन्द साह, विशेश्वर पटेल, राजू साह तुरहा, राजेश्वर साह कानू, बिनोद साह कानू, अशेस्वर पटेल, कनैया सरार्फ सहित बिभिन धार्मिक संगठनका अगुवाहरुको सहभागिता रहेको थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑