• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    मलेसियामा सोनाम ल्होछार तथा सस्क्रीतिक कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार हरू बाट सम्पन्न

  • वीरगंज संजाल
  • १२ माघ २०७६, आईतवार १८:०७
  • ५९४७

    मलेसियामा । संसार भरी छरिएर हरेका तमाङ हरुलाई एकाबद्व गराउने भाशा धर्म सस्क्रीती जगेर्ना गर्ने उदेश्यले नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा भएको सोनाम ल्होछार बृहत सास्क्रीतिक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ।

    नेपाली राजदुतावास मलेसिया का सहायक राजदूत मोतिराम श्रीस मगर को प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ को विशेष अतिथ्यतमा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन तथा नेपाली रास्ट्रीयगान बजाएर कार्यक्रमको सुरुवात भएको थियो भने तामाङ घेदुङ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र वाइबा , अन्तर्राष्ट्रिय तामाङ परिसदका सचीव कार्यक्रम संयोजक तथा नेपाल तामाङ कलकार संघ मलेसियाका अध्यक्ष फुर्वा देर्जे मोक्तान लगायत ले स्वागत मन्तव्य राखेका थिए।

    नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा भएको २८५६ औ जिवाल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र सेलो गायिका बिमला थिङ साथी स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो।

    कार्यक्रम मलेसियाको राजाधानी क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा भएको थियो । कार्यक्रम लाई अमीर लोप्चन ले संचालन गरेका थिए। सेहि कार्यक्रममा थप रमाइलोको लागि भाग्यसाली उपहार को समेतको ब्यबस्था गरिएको थियो प्रथम पुरस्कार 32 ईन्चको स्मार्ट टिभि, दितिय पुरस्कर ,samsung galaxy mobile त्रीतिय पुरस्कार साउण्ड सिस्टम,चतुर्थ ,पाचौ र छैटौं भाग्यसाली बिजेतालाई घडी इपहारको ब्यबस्था गरिएको थियो उक्त भाग्यसाली उपहार क्रमश प्रथम पुरस्कार सुनिता राई,दितिय पुरस्कार नवीन धमला,त्रीतिय पुरस्कार भिम बहादुर बि.क ,चौथो पुरस्कार बबिता मोक्तान ,पाँचौ च्याङ्बा तामाङ र छैठौं पुरस्कार राज कुमार तामाङले हात पार्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑