• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज विश्व कुष्ठरोग दिवस

  • वीरगंज संजाल
  • १२ माघ २०७६, आईतवार ०७:२८
  • ८३३७

    वीरगंज | हरेक बर्षको डिसेम्बर ३० संग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई बिश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ । अपांगतासंग जोडेर कुष्ठरोगलाई हेर्ने गरिन्छ, बिश्व स्वास्थ संगठनका अनुसार अपांगता दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा पनि हुने गर्दछ । रोगको समयमै पत्ता लगाउने अनि उपचार गर्न सक्ने संरचना भएमा, कुष्ठरोग लगायतका धेरै रोगका कारणले बालबालिका र बयस्कमा हुने अपांगता कम हुने थियो भनेर बिश्व कुष्ठरोग दिवसका दिन उल्लेख गरेको छ ।

    बिश्वमा हरेक रोग अनि संक्रमणले आआफ्नो कालखण्डमा उधुम मच्चाएका हुन्छन् र समयसंगै हामी मानवले आफ्नो ज्ञान अनि अध्ययनले ति रोगहरुलाई जितेका छौं। चाहे कएक्समयको महामारी रेबिज, एचआईभी, टीबी या कुष्ठरोग नै किन नहोस् । करिब ३००० बर्षअघि नै मानव शरीरमा कुष्ठरोग पाइएको इतिहास छ, यस रोगको भयावय प्रवृति त त्यतिबेला बढ्न गयो जब बिश्वभरिका समाजमा यस रोगलाई पाप, सजाय अनि रोगीहरुलाई पापीको करार दिइन थालियो । सन् १८७३ मा आएर मात्र नर्वेका बैज्ञानिकले यस रोगलाई पाप नभई बिशुद्ध रोग भएको भनि आफ्नो अध्यनले सिद्ध गरेका हुन् । यस घटनाको करिब १५० बर्ष पनि भएको छैन् । नेपालमा पनि कुष्ठरोगीको दयानय अवस्था बृतान्त इतिहासका रुपमा सुन्न पाइन्छ, फलानाका फलानालाई कुष्ठरोग भएको र लगेर गाँउभन्दा पर ओडारमा राखेका लगायतका धेरै कथाहरु हाम्रा गाँउठाँउमा अझै आलै छन् ।

    लगभग २ दशक अघिको महजोडी अभिनीत कुष्ठरोग जनचेतना अभियानको एउटा छोटो जानकारी मुलक गीत संझना गर्न चाह्यौं ।

    सुन सुन दिदीबहिनी, सुन दाजुभाई
    देउता लाग्या नठान है, कुष्ठरोगलाई
    कुष्ठरोग लागेपछि लुकाउनुचाँही हुन्न
    निको हुन्छ ओखतिले भाकलले छुन्न
    नबिराई गरेदेखि ओखति मुलो
    कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो ल है

    यसै गीतले भनेझैं अहिले आएर नेपाली समाजमा कुष्ठरोगीहरुको अवस्थामा उल्लेखनात्मक सुधार आएको छ । स्वास्थसंस्थामा सहजै ओखति पाइन्छ र यसको सेवनले यो रोग हटेर पनि जान्छ । छालामा लाटो फुस्रो दाग देखिएमा र छुँदा थाहा नभएमा गएर अस्पतालमा देखाउनुहोला । पछि यहि दाग बढ्दै जाने, अगंहरु झमझमाउने र पछि अपांगता हुने सम्म हुन्छ । रोगले पापी र धर्मी कहाँ थाहा पाँउछ र ?

    स्वास्थ हाम्रो अधिकार र दायित्व दुबै हो । बिश्व कुष्ठरोग दिवसका अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिन्छन् । यस रोगलाई अग्रेजी भाषामा लेप्रोसी भनिन्छ, लेप्रोसीका बिभिन्न मिसनहरु देश बिदेशमा सक्रिय छन् । हुन त सन् २०१५ को तथ्याकं अनुसार बिश्वमा केवल २ लाख १२ हजार कुष्ठरोगीहरु छन् जसको ६० प्रतिशत भारतमा मात्र छन् । यसका अलावा ईण्डोनेशीया, ब्राजिल लगायतका अन्य धेरै देशहरुमा यसको संक्रमण धेरै पाइएको थियो । पोषणको कमी अनि सरसफाईको लापरवाहीलाई यस रोगको मुख्य कारक मानिन्छ ।

    कुष्ठरोगलाई जरैबाट उखेलेर फालौं, बिश्व कुष्ठरोग दिवसको शुभकामना छ है ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑