• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    धनुषामा ह्वात्तै बढ्यो तस्करी, भारततर्फ तस्करी गर्न खोजिएको २५ बोरा मरिच बरामद

  • वीरगंज संजाल
  • ११ माघ २०७६, शनिबार १३:५३
  • ५७९९

    जनकपुरधाम | धनुषामा तस्करी ह्वात्तै बढेको छ । प्रहरीले तीन दिनमै भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ।  शुक्रवार साँझ प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बाट २५ बोरा मरिच (६ क्विन्टल २५ किलोग्राम) बरामद गरेको छ ।

    ज१च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको मरिच चेकजाँचका क्रममा बरामद भएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।  तस्करी भइरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको हो।

    म्याजिक चालक महोत्तरीको एकडारा गाउँपालिका १ का २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहीबार विदेह नगरपालिका २ दुहबी बजारबाट २ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न लत्ताकपडा पनि बरामद गरेको थियो। तर तस्करलाई पक्राउ गर्न नसकिएको दुहबी प्रहरी चौकीले जनाएको छ।

    बुधवार पनि प्रहरीले जनकनन्दनी गाउँपालिका–२ बल्हा टोलबाट ५५ हजार ७ सय रुपैयाँ बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको थियो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ५० किलोग्राम मरिच र २५ किलोग्राम हरियो केराउ बरामद गरेको हो।thahakhabara

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑