• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको कालिकामाइमा निर्माण भएको २ दिनमै सडक भत्कियो

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ११:५६
  • ५४२९

    वीरगन्ज  |  पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै भत्किन थालेका छन् । उपभोक्ता समिति मार्फत निर्माण भएको स्थानिय रामबाबु साहको घर देखी लालबाबु साहको गोठ सम्मको सडक ढलान भत्कन थालेको हो ।

    गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको नजिकको मान्छेहरु रहेको उपभोक्ता समितिले कमसल सामग्री प्रयोग गरि सडक ढलान गरेका कारण ३ दिन नवित्दै भत्कन थालेको स्थानियहरुले वताएका छन् । सडक ढलानको समयमा मापदण्ड अनुसार डण्डी, सिमेन्ट प्रयोग नभएका कारण ढलान गरिएको सडक भत्कन थालेको स्थानिय भुषण साहले वताए ।

    गत बुधबार राती उपभोक्ता समितिले सडक ढालन गर्दै गर्दा नै स्थानियहरुले रोक्न खोजेका थिए । सडकको गुणस्तरीय बारे प्रश्न गर्दा उपभोक्ता समितीले गैर जिम्मेवारीपुर्ण जवाफ फर्काएको स्थानियले गुनासो गरेका छन ।

    स्थानियहरुले उपभोक्ता समिति संग कमसल सामग्री प्रयोग बारे प्रश्न गर्दा समितिको जिम्मेवार ब्यक्तिले गैरजिम्मेवारीपुर्णले जवाफ दिदै आफुले कमिशन दिएर काम गरि रहेका छौ, बजेटको २० प्रतिशत पहिलानै कमिशन बारे सहमती गरेर काम दिएको छ कहाँ बाट गुणस्तरीय काम गरौ । समितिले जवाफ सुनेपछी स्थानिय आश्चर्यमा परेका थिए ।

    स्थानिय प्रत्यक्षदर्शीका अनुसार सडक ढलान गर्ने समयमा २५र१ को मसाल प्रयोग गरिएको थियो । गाउँपालिकाको रु १० लाखको बजेट रहेको योजना अन्तर्गत निर्माण भएको सडक त्यसको २ दिन पछि नै भत्कन थालेको हो ।

    उपभोक्ता समितिले सो योजनाको काम गराउनको लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई दिनु पर्ने २० प्रतिशत कमिशन मध्ये १० प्रतिशत पहिला नै दिइसकेका छन् । वाकी १० प्रतिशत रकम योजनाको निकास भए पछि दिने कुरा रहेको बुझिएको छ ।

    यस बिषयमा बुझ्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह संग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने मोबाइल नं.९८५५०११११८ अफ भएका कारण सम्पर्क हुन सकेन ।

    गाउँपालिका अध्यक्ष कुशवाहाले सडक ढलानमा कमसल सामग्री प्रयोग भएको स्विकार गरे । उनले भने –‘मलाई पनि थाह छ, सडक ढलान राम्रो भएको छैन । सडक ढलान गर्ने उपभोक्ता समितिले पुनःसडक ढलान गर्छन’ उनको भनाई छ । Thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑