• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारी कार्यालयले नै तिर्दैनन् विद्युत् महशुल

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ०५:३३
  • ४३०३

    राजविराज । सप्तरीका सरकारी कार्यालयले नियमित विद्युत् महशुल नतिरेको पाइएको छ । राजविराज नगरपालिका, सप्तरी कारागार, जिल्ला समन्वय समिति लगायत सरकारी कार्यालयले उपयोग गरेबापतको करोडौं महशुल बुझाउन बाँकी रहेकोे नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले बताएको छ । सरकारी कार्यालयले नियमित विद्युत् महशुल नबुझाउँदा बक्यौता रकम बढेर रू. २६ करोड ४ लाख १३ हजार पुगेकोे केन्द्रले जानकारी दिएको छ ।

    केन्द्रका अनुसार राजविराज नगरपालिकाले मात्रै १ करोड ३७ लाख २३ हजार ६ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नगरपालिकाले सडक बत्तिको रू. १ करोड १९ लाख १६ हजार ३८३, राजविराज गेस्ट हाउसको रू. ४ लाख २ हजार ९०७ र कार्यालयको रू. १४ लाख ३ हजार ७१४ महशुल असुल हुन बाँकी रहेको केन्द्रका इन्जिनीयर आमोदकुमार यादवले जानकारी दिए । यसैगरी, राजविराज कारागारले रू. ८ लाख ८५ हजार १७७ र जिल्ला समन्वय समितिले रू. ७ लाख ५० हजार ७२४ बाँकी रहेको उनले बताए ।

    बक्यौता बढ्दै गएपछि केन्द्रले गत साउनदेखि मंसिरसम्म ४०० भन्दा बढी ग्र्राहकको विद्युत् लाइन काटी रू. १ करोडभन्दा बढी असुल गरेको छ । यस अवधिमा विद्युत् चोरी गर्ने ३७३ जनालाई कारबाही गरी २१ लाख रुपैयाँभन्दा बढी रकम असुली गरिएको केन्द्रले बताएको छ । कार्यालयले कडाइ गर्न थालेपछि चुहावट उल्लेख्य रूपमा घटाइएको यादवको दाबी छ । सप्तरीमा हाल २२ दशमलव ७३ प्रतिशत मात्र चुहावट रहेको उनले जानकारी दिए । चुहावट बढेपछि हाल टोली परिचालन गरी हुकिङ थुत्ने, व्यक्ति र उपकरण नियन्त्रण गर्ने, जरीवाना गर्नेलगायत कार्य शुरू शुरू गरिएको केन्द्रले बताएको छ । गत आर्थिक वर्षको शुरूआतसम्म ५२ दशमलव ६ प्रतिशत रहेको विद्युत् चुहावट पछिल्ला १० महीनामा ३९ दशमलव ९ प्रतिशतमा झारिएको थियो । चुहावटकै कारण २ वर्षअघिसम्म सप्तरीमा देशकै सबैभन्दा धेरै लोडशेडिङ हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑