• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    एकाबिहानै लोकमार्गमा भएको सवारी दुर्घटनामा १० जना घाइते

  • वीरगंज संजाल
  • ९ माघ २०७६, बिहीबार १५:३२
  • ५१९७

    सर्लाही । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा १०  जना घाइते भएका छन् ।

    आज(बिहिवार) बिहान करिब पौने ५ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको BR 06 PD 5627 नम्बरको भारतीय स्कारपियो गाडी लालबन्दी वडा १ स्थित लच्कामा आफै अनियन्त्रित भएर सडकको बायाँ सइडको रुखमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा स्कारपियोमा सवार १३ जना यात्रु मध्ये १० जना यात्रु  घाइते भएका छन् । घाइते सबैजनाको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्यम र २ जनाको सामान्य रहेको प्रहरीले बताएको छ ।

    दुर्घटनामा परी घाइते हुनेहरुमा भारतको जयनगर जिल्ला घर भइ हाल लालबन्दी नगरपालिका वडा २ बस्ने ५४ वर्षिय बिजय पासवान ,सोही ठाउँकी ३१ वर्षिया जमुना पासवान, १८ वर्षिय राहुल कुमार पासवान, १० वर्षिय राजुल पासवान, यसैगरि मलंगवा नगरपालिका वडा ७ का २२ वर्षिय विवेक कुमार यादव, सिरहा जिल्लाका ३९ वर्षिय प्रमोद पासवान, भारत मधुवनीका २४ वर्षिय रोशन पासवान, सोही ठाउँका ४२ वर्षिय रामसकल पासवान, धनुषा जिल्लाका १२ वर्षिय हरिदेव कुमार पासवान र १५ वर्षिय हरिओम कुमार पासवान रहेका छन् ।

    दुर्घटनाग्रस्त स्कारपियो घटना स्थलमै रहेको छ । दुर्घटना भए लगत्तै  चालक फरार भएको र अहिले उनको  खोजीकार्य भइरहेको जिप्रका मलंगवाले जनाएको छ । mahottari post

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑