Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
Birthday/Anniversary
जन्मदिनको हार्दिक शुभकामना-राज चौरसिया
वीरगंज संजाल
८ माघ २०७६, बुधबार १७:१९
८४६७
जन्मदिनको हार्दिक शुभकामना-राज चौरसिया
तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस्
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई
दुःख भागोस् अघि सुखले पक्ष्याओस्
,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्
,
भगवानले तिमीलाई राम्रो आशिष दिउन्
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
१६ वर्षपछि भएको स्ववियु निर्वाचनले ठाकुरराम क्याम्पसमा राजकुमार यादव विजयी
बाराका भरत बागलुङ सरे, फरकबहादुरसँग दोस्ती निभाए
व्यापारीहरुद्धारा आज वीरगँजमा बन्द हडताल
एसईई दिएका विद्यार्थीलाई रु. २० मै टेलिकमको सिमकार्ड, केके छन् अफर ?
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
१६ वर्षपछि भएको स्ववियु निर्वाचनले ठाकुरराम क्याम्पसमा राजकुमार यादव विजयी
बाराका भरत बागलुङ सरे, फरकबहादुरसँग दोस्ती निभाए
व्यापारीहरुद्धारा आज वीरगँजमा बन्द हडताल
एसईई दिएका विद्यार्थीलाई रु. २० मै टेलिकमको सिमकार्ड, केके छन् अफर ?
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभात फेरी रैली
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी, संवेदनशील डेटा डार्क वेबमा बिक्रीमा !
सुन जस्तो देखिने धातुका १ सय २ थान गहनासहित चित्रकार पक्राउ
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्दै सञ्चालनमा रहेको अस्पतालका सञ्चालक पक्राउ
अवैध रूपमा नेपाल भित्रिएका इयरबड्स, इयरफोन र मोबाइल टेम्पर ग्लास बरामद
किशोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गर्ने ५२ वर्षीय पुरुष पक्राउ
१६ वर्षपछि भएको स्ववियु निर्वाचनले ठाकुरराम क्याम्पसमा राजकुमार यादव विजयी
बाराका भरत बागलुङ सरे, फरकबहादुरसँग दोस्ती निभाए
व्यापारीहरुद्धारा आज वीरगँजमा बन्द हडताल
एसईई दिएका विद्यार्थीलाई रु. २० मै टेलिकमको सिमकार्ड, केके छन् अफर ?
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभात फेरी रैली
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑