सुरेन्द्र हत्यामा तीनजना प्रकाउ , लागु औषध सेवन गर्दा हत्या भएको प्रहरीको अनुन्धान
वीरगंज संजाल
६ माघ २०७६, सोमबार २२:५२
४३९३
गत पुष २१ गते बीरगंजमहानगरपालिका वडा नं २२ जगरनाथपुर स्थित रहेको बांसघारी नजिकै पर्सा जिल्ला बहुदरामाई गांपालिका भवराटार वाड नं ३ बस्ने सुरेन्द्र सहनीको हत्यामा संकलग्न रहेका तीन जनालाई पर्सा प्रहरीले प्रकाउ गरेको छा मृत्क सुरेन्द्र सहनी लागु औषध दुब्र्यसहनी भएको र लागु औषध सेवन गर्ने क्रममा भडप हुदां सहनीको ज्यान गएको प्रहरीको अनुसन्धानमा खुलेको हो ा
सुरेन्द्र सहनीका सार्थी बिजय, राजन लगायतकले पुष २१ गते लागु औषध गांजा खरीद गरेको र मृत्क सहनीले गांजा सेवन गर्ने नपाउंदा झडप भएको थियोा गांजा सेवन गर्ने नपाएपछि खैरौ हिराईन सेवन गरेका सहनीलाई उनकै सहकर्मीहरुले लागु औषध सेवन गरेको अवस्थामा छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा सुरेन्द्र सहनीको हत्या भएपछि जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा खटिएको क्राईम बा्रन्चका प्रहरीले सुरेन्द्र सहनीको हत्यामा गहिरो अनुसन्धान गर्दा अपराधीहरु प्रकाउ परेका हन