• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लंगडी स्थित बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ, फेला परे सामान

  • वीरगंज संजाल
  • ६ माघ २०७६, सोमबार १२:३७
  • ५३४१

    वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ परेका छन् ।  ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा भएकाे चाेरी आराेपमा धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी १८ बर्षिय धनेश साह कानु र साेही ठाउँ निवासी १७ बर्षिय मत्रिका साह कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

    चाेरीमा संलग्न अर्काे एक जना साेही ठाउँ निवासी राहुल पटेल फरार रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । उनकाे पनि खाेजी तलाश भइरहेकाे र उनी पनि चाडै नै पक्राउ पर्ने प्रहरी निरिक्षक सिंहले वताए ।

    पुस १७ गते स्कुलमा रातीकाे समयमा कोहि नभएको माेकाछाेपी स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चाेरहरु चाेरी गरेका थिए । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका थिए । स्कुलमा रहेकाे सिसिटीभी समेत फुटाई चाेहरुहरुले चाेरी गरेका थिए ।

    पक्राउ परेकाहरु प्रहरी समक्ष पाेखरियाबाट हेक्सा ब्लेड किनेर ल्याएर चाेरी गरेकाे व्यान समेत दिएका छन् । चाेरी गर्ने सामानहरु इन्डियमा लगेर बिक्रि गर्ने उनीहरुकाे याेजना रहेकाे पक्राउ परेकाहरु व्यानकाे क्रममा वताएकाे प्रहरीले जनाएकाे छ ।

    इलाका प्रहरी कार्यालय लंगडीले दुबै जनालाई आइतबार पक्राउ गरेकाे हाे । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक सिंहले वताए ।

    यता चाेरीमा संलग्नहरु पक्राउ परे पछि आइतबार राती चाेरी भएका सम्मानहरु फालिएकाे छ । गुलरिया स्थित स्कुलका संचालक सुदिल पटेलकाे घर अगाडी रातीकाे समयमा चाेरी भएका सामानहरु फालिएकाे प्रहरीले जनाएकाे छ ।

    चाेरी भएका सामान मध्ये डेस्टप २ थान, सिप्यु एक थान, माउस २ थान, किवाेर्ड एक थान र पावर पल्क २ थान फालिएकाे अवस्थामा आज विहान फेला परेकाे प्रहरी निरिक्षक सिंहले वताए ।

    पिडितहरु विहान उठेपछि घर अगाडी सामान देखेपछि प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका घरका सदस्यहरुले नै चाेरीकाे सामानहरु रातीकाे समयमा फालेकाे हुन सक्ने प्रहरी निरिक्षक सिंहले वताए ।kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑