सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेर ७५ हजार रुपैयाँ पुगेको हो। आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो।
प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७५ हजार रुपैयाँमा आएको हो । अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, फेरि सुनको भाउ बढेर ७५ हजार पुगेको हो।nepalnews