• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साकाे ग्रामिण नाकाहरूबाट प्रहरीकै संलग्नतामा तस्करी

  • वीरगंज संजाल
  • ४ माघ २०७६, शनिबार १३:२६
  • ५४८१

    जिराभवानी । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका नाकाहरूबाट प्रहरीकै संलग्नतामा तस्करी भइरहेको छ । भारतबाट अवैधरूपमा समान ल्याउने र नेपालबाट अवैधरूपमा भारत निकासी हुने मालसमानमा प्रहरीकै साँठगाँठ हुने गरेको छ ।

    तस्करहरूले नेपालबाट मदिरा, गाईगोरु र भारततर्फबाट कसमेटिक समान, तेल, चिनी, कपडा, हार्डवेयरका सामान र बिजुलीका सामान नेपाल भित्र्याउने गरेको पाईन्छ, यी सबैमा प्रहरीको संलग्नता रहने गरेकाे स्थानियहरु वताउँछन् ।

    सामान्य घरायसी प्रयोगको सामानमा प्रहरीले रोकटोक र जाँच कडा पार्ने गरेका छन् । तर सेटिङमा आएको सामानको कुनै जाँच नै हुँदैन । पछिल्लो समय प्रहरीकै संलग्नतामा खुला सीमामा तस्करी मौलाएको स्थानीयले वताएका छन् ।

    स्थानियहरुका अनुसार जिल्लाको पश्चिमी नाका भिस्वा, दसौता, जानकीटोला, पान्डेपुर, पिडाडीगुठी, महादेवपटी शुवरणपुर, मालीबसती, बिजयबसती, ठोरी लगाएतका नाकाबाट दर्जनौं ट्रयाक्टर बालुवा, घरेलु मदिरा र गाईगोरु तस्करी भइरहेको छ ।

    अवैध सामान भारत पठाउनका लागि अथवा भारतबाट नेपाल भित्र्याउनका लागि स्थानीय प्रहरी युनिट र जिल्लाबाट सादा पोषाकमा खटिएका प्रहरी तस्करसँग सेटिङ मिलाउने गर्छन् ।

    दसावता नाकाबाट कपडा, सुर्ती र बिजुलीको सामान भित्र्याउन सशस्त्र प्रहरीसँग सेटिङ मिलेको स्रोतको दाबी छ । ति नाकाहरूबाट राति–राति तस्कारी भइरहेको समाचार स्रोतले जनाएकाे छ ।

    सीमावर्ती क्षेत्रमा राति तस्करका समूहले माल सामान ढुवानी गर्ने स्थानीयले बताए । त्यसतै जिल्लाको उत्तरी नाकाका एक स्थानीयले बताए अनुसार जुनदिन मालसामान तस्करी हुन्छ त्याे रात्रि प्रहरी बाहिर देखा पर्दैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑