• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगन्जमा जनचेतना मुलक -याली निकालि भूकम्प दिवस मनाइयो

  • वीरगंज संजाल
  • २ माघ २०७६, बिहीबार १५:२६
  • ६७६१

    वीरगन्ज | भुकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस वीरगन्जमा पनि मनाइएको छ ।

    जिल्ला विपत व्यवस्थापन समिति र सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले भूकम्प दिवसको अवसरमा वीरगन्जमा प्रभातफेरीले निकालिएको हो ।

    वीरगन्जको घण्टाघर चौकबाट विभिन्न सरकारी नियका प्रतिनिधि, स्थानिय संघ सस्थाको सहभागितामा निकालिएको प्रभातफेरी नगरपरिक्रममा गरी पुनः घण्टाघर आई कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नेपाल भूकम्पीय जोखिमको हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा परेकोले यसबाट बच्ने उपायहरु अपनाउनु पर्ने बताए ।

    उनले विगतका ठूला विनाशकारी भुकम्पबाट पाठ सिक्दै जोखिम न्यूनिकरण एवं पूर्व तयारीका योजना तथा कार्यक्रमहरुको आवश्यकतालाई समाजका हरेक तह र तप्कामा महसुस गर्न जरुरी रहेको बताए ।

    ‘भुकम्प आफैले मान्छे मार्दैन तर मानव निर्मित कम्जोर संरचना भत्कदा ठूलो जनधनको क्षति हुन्छ,’ निमित्त प्रजिअ बस्नेतले भने, ‘भूकम्पबाट बच्न भूकम्प रहित घरहरुको संचरना निर्माण गर्नुपर्छ अनि मात्र यसको जोखिमबाट हामी बच्न सक्छौ ।’

    नेपालमा भूकम्प हुनुका मुख्य कारण हाम्रो देश नेपाल तिवितियन प्लेट तथा भारतीय प्लेटको जोर्नी माथि अवस्थित हरेको छ । हाम्रो देश भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्दछ ।

    उनले भने, ‘दुई प्लेटहरु एक आपसमा ठोकिदा एक अर्कोतिर धकेलिन्छ जसले गर्दा पृथ्वीभित्र रहेको चट्टानमा चाप उत्पन्न हुने गर्छ र त्यो चाप बढ्दै गएपछि पृथ्वी हल्न गई भूकम्पको उत्पन्न हुन्छ यसले गर्दा भूकम्प रहित निर्माण नभएको भौतिक संरचनाहरु भत्किदा जनधनको क्षति हुन्छ त्यसैले भूकम्प आउनु अगावै सावधानी अपनाउन आवश्यक छ ।’

    हरेक १ सय वर्षमा २ मिटरका दरले अर्कोतिर धकेलिदा ठूलो महाभूकम्प उत्पन्न हुन्छ । भूकम्पको विचार नगरी बनाईएको घरहरुमा खर्च बढी लाग्छ तर हाम्रो घर भूकम्प रहित हुँदैन् । उनले कमजोर संरचना बनेका घरहरुको कारणले धेरै क्षतिहरु व्यहोर्नुपर्ने भएकोले बलियो संरचना बनाउनको लागि सिपालु डर्कमी तालिम लिएको वा सम्भव भएको ईन्जिनियरको सर सल्लाहबाट घर बनाउनुपर्छ ।

    कोणसभामा सघन शहरी तथा भवन निर्माण कार्यालयका निमित्त आयोजना प्रमुख ईन्जिनियर सदरे आलम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष विरेन्द्र कँडेलले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष सवेदार प्रसाद यादव लगायतले भूकम्पको जोखिम र यसबाट बच्चे उपाय बारे जानकारी गराएका थिए । the nepal top

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑