• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नीजि अस्पतालहरुको उद्देश्य जसरी हुन्छ सर्वसाधारणलाई ठगी गर्ने र मनग्य कमाउने योजनामा नै केन्द्रित रहेको

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार २३:३५
  • ५१०१

    वीरगञ्ज | वीरगञ्जमा दिनप्रति दिन खुल्दै गरेका नीजि अस्पतालहरुले जतिसुकै उत्कृष्ट सेवा दिन्छु भनेर नारा लगाएपनि उनीहरुको मुलभुत उद्देश्य जसरी हुन्छ सर्वसाधारणलाई ठगी गर्ने र मनग्य कमाउने योजनामा नै केन्द्रित रहेको तथ्य सार्वजनिक भएको छ ।

    थोक पसलहरुमा डाक्टरहरुले प्रयोग गर्ने पन्जा २५ रुपैयाँको पन्जा ५० रुपैयाँ, ६ रुपैयाँमा पाइने गजपिस २० रुपैयाँ, १७ रुपैयाँमा पाइने सेनेटरी प्याड ४५ रुपैयाँमा विक्री गर्ने गरेको तथ्यांकले अब भने औषधी पसलहरुले गर्ने गरेको बद्मासीलाई नियमन निकायले अविलम्ब सिकञ्जा कस्नुपर्ने बेला आएको छ ।
    वीरगञ्ज विर्तास्थित वडा नं. ४ मा रहेको सूर्या अस्पतालले मापदण्ड विपरित घनावस्तीमा अस्पताल खोल्नु, पार्किङको व्यवस्था नहुनु, अस्पताल खोल्नका निम्ती अपनाउनुपर्ने न्यूनत्तम मापदण्ड नअपनाउनु र मापदण्ड विपरित श्रेणी विस्तार गर्नुले विभिन्न खालका आशंका पैदा हुनुका साथै सेवाग्राहीहरुले समेत ठगीको मारमा पर्नुपरेको कुरा नकार्न सकिन्न । सामान्य शल्यक्रियामा प्रयोग गरिने सामाग्री झन कति महँगोमा विक्री वितरण हुन्छ, माथिको तथ्यांकले स्वतः अनुमान लगाउन सकिन्छ ।

    हामीलाई प्राप्त तथ्यांक अनुसार थोक पसलबाट खरिद गरिएको पन्जा, गजपिस, सेनेटरी प्याडको मूल्य शत प्रतिशत भन्दा पनि बढी लिएर विक्री वितरण गर्नु एक प्रकारको सामाजिक अपराध र कालो बजारी जस्तै भएकोले अस्पतालको नाममा ठगी गर्ने सूर्या जस्ता नीजि मानसिक यातनालयलाई नियन्त्रण गर्न र सुधारको बाटो पहिल्याउन सरोकारावालाहरु लाग्नुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑