• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थारू सम्बत् २६४४ औ तथा खिचडी माघी पर्वको २०७६ सालको अवसरमा यश वर्ष पनि माघ १ गते थारू खिचडी माघी मूल समारोह हुने

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार १४:२२
  • ७२८६

    वीरगंज । थारू सम्बत् २६४४ औ तथा खिचडी माघी पर्वको २०७६ सालको अवसरमा यश वर्ष पनि माघ १ गते थारू खिचडी माघी मूल समारोह हुने भएको छ। विगत वर्ष झै यश वर्ष पनि बिरगंज आदर्शनगरमा राहेको स्युमिंगपुलमा समारोहको आयोजना हुने आयोजक ´थारू खिचडी माघी मूल समारोह समिति `२०७६ ले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ।
    आदीबासी थारू समुदायको माघी खिचडी पर्व तथा थारू समुदायको नयाँ वर्षको शुभकामना अर्दान प्रदान,भाषा तथा संस्कृतिको झलकका साथै माघी महोत्सव सभ्य र धुमधाम संग मनाउने तथा राष्ट्रमा आदिवासी थारू समुदायको सहितको हक अधिकारको लागि पनि समारोह हुदै आएको छ ।

    बिरगंज मुर्लि स्थित  रहेको नेपाल पत्रकार महासंघ पर्साको पत्रकार सम्मेलनमा आफ्नो मन्तबय राख्दै श्रीमती बिजया ओझैेया संयोजक विगतका वर्ष झै यस वर्ष पनि समारोह स्थल मे रक्तदान कार्यक्रम समेत हुने बताइन् । समारोह भन्दा पहिला थारू संस्कृतिक दवावमुलक घणटघर जम्मा भई प्रभात फेरिको समेत आयोजना हुनेछ ।

    समारोहमा थारू सांस्कृतिक झलक घांटो,सामाचकेवा,झम्टा,थारू पूर्वि नाच आदि यस वर्ष पनि समारोह स्थलमा थारू विशेष परिकार घोंगि,कैकरा,माछा,परेवा,हाँस ,कुखुरा ,चिचर,लाई,तिल,आदि थारू विशेष परिकार राखिने छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महांसंध पर्साका अध्यक्ष श्याम बन्जारा,मूल समारोह र आर्थिक समिति राजु प्र. दास,गौतम चौधरी ,परमान्नद चौधरी ,प्रचार प्रसार समिति थारू पत्रकार शम्भु महतो थारू,नन्दकिशोर पजियार,शोखर चौधरी ,एन्जल चौधरी सांस्कृतिक

    समिति दिपेन्द्र चौधरी ,पुनम महतो,मनोजा चौधरी थारू परिकार समिति राजकुमारी चौधरी ,अमृता चौधरी ,सबिता चौधरी ,शुसिला चौधरी रक्तदान समितिका थारू पत्रकार : शम्भु महत‍ो थारू,अजय चौधरी ,शेखर चौधरी मंचव्यस्थापन समितिका मनोज चौधरी ,प्रमोद चौधरी ,श्रीराम दास थारू,परमन्न चौधरी ,दिनेश चौधरी ,प्रभात फेरि समिति अमय दास थारू,विकाश चौधरी ,अजय चौधरी ,रामाकान्त चौधरी ,अतिथि सत्कार समितिको रामसुन्दर चौधरी ,प्रकाश थारू,परमन्नद चौधरी ,लगायतकको उपस्थित रहेको थियो ।भनी सन्जय चौधरि ले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑