वीरगंज । थारू सम्बत् २६४४ औ तथा खिचडी माघी पर्वको २०७६ सालको अवसरमा यश वर्ष पनि माघ १ गते थारू खिचडी माघी मूल समारोह हुने भएको छ। विगत वर्ष झै यश वर्ष पनि बिरगंज आदर्शनगरमा राहेको स्युमिंगपुलमा समारोहको आयोजना हुने आयोजक ´थारू खिचडी माघी मूल समारोह समिति `२०७६ ले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ।
आदीबासी थारू समुदायको माघी खिचडी पर्व तथा थारू समुदायको नयाँ वर्षको शुभकामना अर्दान प्रदान,भाषा तथा संस्कृतिको झलकका साथै माघी महोत्सव सभ्य र धुमधाम संग मनाउने तथा राष्ट्रमा आदिवासी थारू समुदायको सहितको हक अधिकारको लागि पनि समारोह हुदै आएको छ ।
बिरगंज मुर्लि स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साको पत्रकार सम्मेलनमा आफ्नो मन्तबय राख्दै श्रीमती बिजया ओझैेया संयोजक विगतका वर्ष झै यस वर्ष पनि समारोह स्थल मे रक्तदान कार्यक्रम समेत हुने बताइन् । समारोह भन्दा पहिला थारू संस्कृतिक दवावमुलक घणटघर जम्मा भई प्रभात फेरिको समेत आयोजना हुनेछ ।
समारोहमा थारू सांस्कृतिक झलक घांटो,सामाचकेवा,झम्टा,थारू पूर्वि नाच आदि यस वर्ष पनि समारोह स्थलमा थारू विशेष परिकार घोंगि,कैकरा,माछा,परेवा,हाँस ,कुखुरा ,चिचर,लाई,तिल,आदि थारू विशेष परिकार राखिने छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महांसंध पर्साका अध्यक्ष श्याम बन्जारा,मूल समारोह र आर्थिक समिति राजु प्र. दास,गौतम चौधरी ,परमान्नद चौधरी ,प्रचार प्रसार समिति थारू पत्रकार शम्भु महतो थारू,नन्दकिशोर पजियार,शोखर चौधरी ,एन्जल चौधरी सांस्कृतिक
समिति दिपेन्द्र चौधरी ,पुनम महतो,मनोजा चौधरी थारू परिकार समिति राजकुमारी चौधरी ,अमृता चौधरी ,सबिता चौधरी ,शुसिला चौधरी रक्तदान समितिका थारू पत्रकार : शम्भु महतो थारू,अजय चौधरी ,शेखर चौधरी मंचव्यस्थापन समितिका मनोज चौधरी ,प्रमोद चौधरी ,श्रीराम दास थारू,परमन्न चौधरी ,दिनेश चौधरी ,प्रभात फेरि समिति अमय दास थारू,विकाश चौधरी ,अजय चौधरी ,रामाकान्त चौधरी ,अतिथि सत्कार समितिको रामसुन्दर चौधरी ,प्रकाश थारू,परमन्नद चौधरी ,लगायतकको उपस्थित रहेको थियो ।भनी सन्जय चौधरि ले बताउनुभयो ।