• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ को पूर्वाधार विकास कार्यालयमा तालाबन्दी

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार ११:११
  • ९७३०

    जनकपुर । प्रदेश २ मा उपभोक्ता संघर्ष समितिले आज भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेको छ। विभिन्न उपभोक्ता समूहहरू मिलेर गठन भएको उपभोक्ता संघर्ष समितिले आफूहरूले संसदीय कोषको बजेट विकास कार्य तथा विभिन्न विकासका कार्यहरू समयमै सम्पन्न गर्दा पनि सरकारले अहिलेसम्म भुक्तानी नगरेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको आरोप लगाएका छन्।

    पटक पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश २ अर्थ मन्त्रालय तथा अर्थ मन्त्री विजय यादवले कुनै पहल नदेखाएपछि संघर्षमा होमिनुको विकल्प नरहेको गठित उपभोक्ता संघर्ष समितिका अध्यक्ष रोशन सिंह राणाले बताएका छन्।

    अध्यक्ष राणाले भने – ‘हामीले सरकारलाई तोकिएको समय सीमा भित्र नै सबै कागजपत्र बुझायौँ, बिलभरपाई समेत पेश गर्यौ तर भौतिक पूर्वाधार मन्त्रालय ले कुनै सुनुवाई गरेन। यस अघिपनि हामीले प्रतिकात्मक विरोध गर्यौ तर आज देखि सङ्घर्षका कार्यक्रमलाई पूर्ण रूपले अघि बढाउँदै तालाबन्दी गरेका छौं। आगामी रणनीति हाम्रो अब बस्ने बैठकबाट तय गरी सार्वजनिक गर्ने छौं ।’

    विभिन्न उपभोक्ता समुहहरूले सम्पन्न कार्यहरूको भुक्तानी पाउन सङ्घर्षलाई निरन्तरता दिन तथा फलदायी बनाउन रोशन सिंह राणाको अध्यक्षतामा जनकपुरको गोपाल धर्मशालामा बसेको बैठकबाट एघार सदस्यीय सङ्घर्ष समिति नै गठन गरेको छ।

    समितिको उपाध्यक्षमा पुनम झा, महासचिवमा राज कुमार ठाकुर, सचिवमा उपेन्द्र झा, कोषाध्यक्षमा शेखर ठाकुर तथा सदस्यहरुमा श्याम साह, रोशन ठाकुर, सीताराम यादव, अवधेश मिश्र, नरेश सिंह र जोगेन्द्र राउत रहेका छन्। News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑