• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    थारु महिलाहरूले खेले फुटबल

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार १२:५५
  • ६६६५

    दाङ ।  सधैँ घरभित्रको चुलोचौकामा अल्झिँदै आएका दाङका थारु महिलाले माघीको अवसरमा फुटबल खेलेर मनोरञ्जन गरेका छन् । रुकमाया चौधरी अहिले ४९ वर्षकी भइन् । उनका विवाह भइसकेका छोराछोरी छन् । तर एकाबिहानै रुकमाया जनता माध्यमिक बिद्यालय, दाङको प्राङ्गणमा उनी फुटबल जर्सिमा देखिइन् । उनी जस्तै १ सय चार जना महिला सेतो र पहेलो जर्सीमा देखिएका थिए ।

    क्रियटिङ पोसिबिलिटिज, (सीपी) नेपालले माघीको अवसरमा आयोजना गरेको माघी विशेष कार्यक्रमअन्तर्गत यो अवसर जुरेको थियो । सीपी नेपालले गठन गरेका आमा समूहका महिला फुटवल प्रतियोगितामा सहभागी भएका थिए । ‘‘कति घरको काममा मात्र बस्नू कहिले काहीँ बाहिरका नयाँ कुराहरु पनि सिक्न मन लाग्यो ।’’ रुकमायाले भनिन् ।

    मैदानमा निकै फुर्तिली देखिएकी अर्की सहभागी गढवा गाउँपालिका – ३ माधवपुरकी ४१ वर्षीय ज्ञानमति चौधरीले भनिन् – ‘‘यसरी टी सर्ट र हाप पाइन्ट कहिले लगाएको थिएन र फुटबल पनि खेलेको थिएन् । तर, खेल जित्छु भन्ने आँट छ’’ । जिन्दगीमा यसरी खेलिनेछ भनेर सोचेको पनि थिएन उनले भनिन् ।

    मखमली आमा समूहकी सदस्य अन्जु चौधरी पनि फुटबल खेल्नकै लागी मैदानमा आएकी थिइन् । आजसम्म कुनै पनि खेल नखेलेको र फुटबल खेल्दा निकै रमाइलो हुनुका साथै आत्मबिश्वास बढेको उनले बताइन् । ’’कति बस्छौ चुलो र चौकामा, आऊ बाहिर रमाऊ खेलमा’’ भन्ने नाराका साथ  भएको खेलका अधिकांश सहभागी पूर्वकम्लहरी थिए । महिलाहरू यसरी फुटबल खेल्न जर्सीमा उत्रिँदा दर्शकले पनि राम्रै साथ दिएका थिए ।

    साइकल सहयोग

    यसैबीच क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकासमेतको सहयोगमा माघीको अवसरमा शनिवार दाङको गढवामा ९ लाख बराबरको साइकल वितरण गरेको छ । त्यससमध्ये २ लाख बराबर गढवा गाउँपालिकाको सहयोग रहेको थियो ।

    मुक्त कम्लहरीका, अति विपन्न, गरिबका सन्तानलाई र उद्यमशील महिलालाई शैक्षिक तथा व्यावसायिक प्रोत्साहनस्वरुप उक्त साइकल वितरण गरिएको र यसरी प्रदान गरिएको साइकलले उद्यमशील महिला र अध्ययनरत बालबालिकाको जीवन सहज बन्ने क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए । नेदरल्यान्ड र क्यानाडाका स्वयंसेवी संस्थाको सहयोगमा विगत ६ वर्षदेखि माघीको अवसरमा साइकल वितरण हुँदैआएको सापकोटाले बताए । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑