• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बाराको सीमा क्षेत्रमा सशस्त्रको सुरक्षा पोष्ट स्थापना

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार ११:२२
  • ५९७५

    बारा  | सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा बारामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नभएको कारण अतिक्रमण बढेको भन्दै सरकारको आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा पोष्ट बढाउन निर्देशन दिएका थिए। सरकारले देशभर एक सय १४ वटा सिमा सुरक्षा पोष्ट थप्ने निर्णय गरेको थियो।

    नेपाल–भारत सिमावर्ती क्षेत्र बाराको देवताल गाउँपालिकाको दक्षिण झिटकैयामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको हो। कृषि कार्यालयको पुरानो भवनमा सञ्चालन गरिएको झिटकैया पोस्टको सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनीपति (डीआइजी) राजु अर्याल र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। थप दुई वटा स्थापना हुने सीमा रक्षा र सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रणका लागि बारामा थप दुई स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने सरकारी तयारी छ।

    विश्रामपुर गाउँपालिकाको छतवा र पचरौता नगरपालिकाको बेनौली गाउँमा चाडै नै बीओपी स्थापना गरिने शसस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले जानकारी दिए। ‘पोष्ट स्थापनाका लागि उपयुक्त स्थान र आवश्यक जमिन खोजि भईरहेको छ,’ शसस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने–‘दुई महिनाभित्र पोष्ट स्थापना गरिनेछ।’ बारामा ९ वटा पोष्ट पु¥याउने तयारी भए पनि हाल सांत पुगेको छ। बारामा सिमा सुरक्षा गर्नुको संगसँगै तस्करी तथा अपराध नियन्त्रण गर्नको लागि सो पोष्ट स्थापना गरिएको जनाए।

    सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनीकरण, लागू औषध ओसारपसार नियन्त्रण, मानव तस्करी, चोरी पैठारी, तस्करी नियन्त्रणको खटिदै आएको छ। पोष्ट स्थापनामा स्थानीयको सहयोग पोष्ट स्थापनाका लागि स्थानियबासले सहयोगमा गरेका छन्। सिमा क्षेत्रमा शान्ति सुरक्षा, सिमा नाकाको सुरक्षा, सिमा स्तम्भको सुरक्षा लगायतको कार्यमा थप सहयोग मिल्ने भएकाले स्थानीयको सहयोग रहेको देवताल गाउँपालिका अध्यक्ष चन्दन सिंहले बताए। दक्षिण झिटकैयामा बिओपि स्थापनाको लागि राजिव यादवले ६ कठ्ठा जमिन दान गरेका छन्। उनलाई पोष्ट उद्घाटन समारोहमा सम्मान समेत गरिएको थियो।

    अतिक्रमण हटाउन सार्वजनिक बोर्ड बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलले बिओपि स्थापनाले सिमानाकाको सुरक्षा थप बलियो भएको बताए। सीमा क्षेत्रको संवेदनशील मानिने दशगजा अतिक्रमणमा भएकाले शान्ति सुरक्षाको लागि मटिअर्वा क्षेत्रमा दशगजाको अतिक्रमण हटाईएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए।

    दशगजामा अतिक्रमण नगरौं, खेतीपाती नलगाऔं भन्ने जनचेतनामूलक सन्देशसहितको बोर्ड राख्ने काम भइरहेको उनले बताए। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑