• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंज उद्याेग वाणिज्य संघकाे ४४ औं वार्षिक साधारण सभा सम्पन्न

  • वीरगंज संजाल
  • २६ पुष २०७६, शनिबार १३:२६
  • ४७९७

    वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघकाे ४४ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार सभाकाे उदघाटन गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले वीरगंजकाे पूर्वधार विकासकाे लागि लगानी गर्न सरकार तयार रहेकाे वताए ।

    वीरगंजकाे सडक देखी औधाेगिक करिडाेर सम्मकाे निर्माणकाे लागि नेपाल सरकार तयार रहेकाे उनकाे भनाई थियाे । उनले भने “अर्थ मन्त्रालयले बजेट दिएन, त्यही भएर वीरगंजकाे विकास भएन त्यस्ताे अवस्थाकाे अन्त भएर जान्छ । तर दिएकाे बजेटकाे पनि उपयाेग भयाे कि भएन त्यसकाे पनि रेखदेख तपाईहरुले गरिदिनु पर्छ ।”

    निजगढ विमान स्थलकाे विकल्प नरहेकाे वताउदै उनले  वि.स. २०८१ सम्म फास्टट्रायककाे काम सम्पन्न हुने भनिए अनुसार नै पुरा हुने वताए । अर्थ मन्त्रालयले बजेट समयमा निकास नगरेका कारण समय मै काम भएन त्यस्ताे अवस्था नआउने विश्वास समेत दिलाए ।

    कार्यक्रममा अन्य वक्ताहरुले राखेकाे कुराकाे सम्बाेधन गर्दै मन्त्री खतिवडाले प्रादेशिक तहबाट पनि विश्व विद्यालय खाेल्न सकिने प्रावधान रहेकाेले प्रदेश सरकारले त्यस तर्फ अगाडी बढ्नु पर्ने वताए ।

    धेरै हतार गरियाे भने लक्ष्यमा पुग्न नसकिने वताउदै उनले ५ देखी ८ प्रतिशत सम्म आर्थिक वृद्धि भएकाे दावी गरे ।

    अघिलाे बर्ष भन्दा यस बर्ष बिदेश जानेकाे संख्यामा कमी आएकाे समेत उनकाे भनाई थियाे । रेमिटान्स घट्याे भन्नेहरु विदेश जानेकाे संख्यामा कमि आएकाे कारण घटेकाे बुझ्नु जरुरी रहेकाे वताए । सरकार विदेश जानु भन्दा स्वदेश मै बसेर राेजगार गर्न सक्ने खालकाे अवस्था बनाउ तर्फ लागेकाे वताए ।

    करकाे बिषयमा वाेल्दै मन्त्री खतिवडाले सरकारले एक तहबाट मात्र राजश्व उठाउन चाहेकाे वताए । उनले भने “सरकार पनि एक ठाउँबाट राजश्व संकलन गरी तिन ठाउँमा बाँडन चाहेकाे छ, गत बर्षमा तयारी नपुगेर त्यस्ताे हुन सकेन तर यस बर्ष सुधार गर्न तर्फ हामी लागेका छाैं ।”

    प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगंजलाई औधाेगिक नगरीकाे रुपमा घाेषणा गर्न माग गरे । उनले भने ” देशकाे राजधानी काठमाण्डाै हाे भने उधाेगकाे राजधानी वीरगंजलाई त घाेषणा गरिदिनुस् ।”

    उनले जुन देशकाे उधाेग धरासायी हुन्छ, त्याे देश बर्वाद भएर जाने भएकाेले उद्याेगिहरुकाे समस्या समाधान गर्न पनि आग्रह गरे ।

    वीरगंज उद्याेग वाणिज्यि संघकाे निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले उद्याेगपति र व्यापारी निरास भएकाे वताए । सरकारले बनाएकाे निति, नियम लागु हुन्छ कि हुदैन चिन्ता भएकाे समेत वताए ।

    प्रदेश सांसद समेत रहेका शर्माले अहिलेकाे नियमले उद्याेगीहरु पलायन हुने वताए । त्यही भएर सुहाउदाे नियमहरु बनाउनु पर्ने वताए ।

    वीरगंज उद्याेग वाणिज्यि संघका अध्यक्ष गाेपाल केडियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल उद्याेग वाणिज्य संघका उपाध्यक्ष किशाेर प्रधान, वीरगंज उद्याेग वाणिज्य संघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । भिस्वा हाेटलमा भएकाे कार्यक्रमकाे संचालन उद्याेग वाणिज्य संघका महासचिव माधव राज पालले गरेका थिए ।

    कार्यक्रममा १३ औं सागमा स्वर्ण जित्नेहरुलाई सम्मानित समेत गरिएकाे थियाे । वीरगंज उद्याेग वाणिज्य संघले साधारण सभा कै अवसरमा सागमा विभिन्न खेल तर्फ स्वर्ण जितेका १० जनालाई सम्मान गरेकाे थियाे ।

    जुडे तर्फ स्वर्ण जितेका देवी खड्का, पुनम श्रेष्ठ, कुस्ती तर्फ नरेश यादव, राज यादव, सुनिल साह, क्रिकेट तर्फ आरिफ सेख, रासिद खान र भारताेलन तर्फ  विकास थापा, सराेज यादवलाई सम्मानित गरिएकाे थियाे ।

    यस्तै भारत तर्फ सर्वाधिक निर्यात गर्ने उद्याेग डाबर नेपाल, श्री अन्पूर्ण भेजिटेबलस प्रा.लि., शिवसक्ति घियु उद्याेग र तेस्राे मुलुकमा सर्वाधिक निर्यात गर्ने उद्याेग त्रिवेणी स्पेलिन प्रा.लि., शिवसक्ति दाल मिल प्रा.लि. लगायतकालाई उद्याेग वाणिज्य संघले सम्मान गरेकाे थियाे ।

    यस्तै आर्थिक पत्रकारिता मार्फत सहयाेग गर्ने काराेबार दैनिकका वीरगंज सम्वाददाता निरज पिठाकाेटे मगरलाई समेत उद्याेग वाणिज्यि संघले सम्मान गरेकाे थियाे । Kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑