• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ठाेरीमा पनि हाती तथा जिप सफारी सुरु

  • वीरगंज संजाल
  • २६ पुष २०७६, शनिबार १२:२७
  • ५८४१

    वीरगंज |  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का सह–ईन्चार्ज नागेन्द्र चौधरीले ठोरी पर्यटकीय स्थलकाे रुपमा धनी रहे पनि यसको विकास र प्रवर्द्धनकाे लागि राज्यको ध्यान पुग्न नसकेको बताएका छन् ।

    पूर्व मन्त्री समेत रहेका चौधरीले पर्साकाे ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरको गढवाललाइनमा हाती तथा जिप सफारीकाे उदघाटन गर्दै यस्ताे वताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी नेता चाैधरीले आपको बिरुवा रोपेर कार्यक्रमको उदघाटन गरेका थिए ।

    नेपाल सरकार भ्रमण वर्ष २०२० सुरु गरेकोले तराईमा रहेका पर्यटकिय स्थलको प्रबर्द्धन र विकासको लागि विशेष ध्यान दिन आग्रह गर्नु हुदै नेता चौधरीले पर्सा जिल्लामा पनि चितवनको सौराहाजस्तै पर्यटकीय सम्भावना रहेकाे बताए । पर्सा राष्ट्रिय निकुञ्ज भित्रका पर्यटकीयस्थलहरूलाई प्रकाशमा ल्याउने गरी ठोरी गाउँपालिकाले गरेको कार्यक्रम सराहनीय रहेको उनकाे भनाई थियाे ।

    नेता चौधरीले ठोरीमा हात्ती तथा जीप जङ्गल सफारी शुरू भएपछि पर्यटकका लागि आधाभार र सौराहा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको विश्वास समेत व्यक्त गरे ।

    कार्यक्रमका विशिष्ट अतिथि पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पर्यटन वर्षलाई मध्य नजर गर्दै निकुञ्जभित्र विभिन्न आकर्षणयुक्त गतिविधि संचालन गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न निकुञ्ज हरसमय तयार रहेको बताए ।

    संविधानसभा सदस्य जयप्रकाश थारूले पर्सा राष्ट्रिय निकुञ्जभित्र रामभौरीभाठास्थित दुग्धेश्वर महादेव जाने पर्यटकीय बाटो नियमित सञ्चालनका लागि सहयोग गर्न निकुञ्ज सँग आग्रह गर्दै सो बाटो खुल्न सके ठोरी गाउँपालिकाको मात्र नभई जिल्लाकै मुहार फेरिने बताए ।

    ठाेरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भ्रमण वर्ष २०२० सफल बनाउन आयोजना गरिएको महोत्सवले ठोरीलाई पनि पर्यटकीय स्थलको रुपमा चिनाउन सहयोग पुग्ने बताए । पर्साको पर्यटकीय स्थल ठोरी घुम्नका लागि हात्ती र जीप सफारीको व्यवस्था गरिएको बताउदै उनले निकुञ्जसँगको समन्वयमा निकुञ्जभित्र हात्ती र जीप सफारीको व्यवस्था गरिएको बताए ।

    पुस २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा हात्ती तथा जीप सफारीका साथै ख्यातिप्राप्त पहलमानहरूको कुस्ती प्रतियोगिता, राष्ट्रियस्तरमैं ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

    उदघाटन समारोहमा ठोरी गाउँपालिकाका विजयबस्ती मावि, घ्याङडाँडा, ज्ञानवाटिका माविका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमका साथै मार्चपास गरेका थिए ।

    सोक्रममा सरस्वती माध्यमिक विद्यालयका जुनियर एनसिसि तालीम प्राप्त विद्यार्थीले सैनिक बर्दीमा खुकुरी परेड गरेका थिए ।

    महाेत्सव आयाेजक समितिका संयाेजक समेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार, जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो थारु, सुनाखरि उपभोक्ता समितिका अध्यक्ष देबि प्रसाद दहाल लगायतको सहभागीता रहेको थियो ।

    महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक माधव तिमिल्सिनाले सहजीकरण गरेको उदाटन कार्यक्रममा ठोरी–५ का अध्यक्ष एवं महोत्सव व्यवस्थापन उपसमितिका संयोजक रामबहादुर पाख्रिनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

    “सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण ठोरीको प्रमुख आधार” भन्ने मुल नारा सहित सुरु भएकाे हात्ती सफारीका लागि नेपालीको ६ सय रुपैयाँ र विदेशीलाई ११ सय रुपैयाँ शुल्क कायम गरिएकाे छ । Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो
  • विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।
  • ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा
  • लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    News

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    News

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    News

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑