• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा रायमाझी

  • वीरगंज संजाल
  • २५ पुष २०७६, शुक्रबार १६:०९
  • ५१७९

    पर्सा । पाेखरिया नगरपालिलकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सहदेव रायमाझी आएका छन् । धनकुटाकाे महालक्ष्मी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यकरत रायमाझीलाई मन्त्रालयले सरुवा गरे पछि पाेखरिया नगरपालिकामा आएका हुन् ।

    प्रशासकिय अधिकृत रायमाझी पाेखरिया नगरपालिकामा हाजिर हुन आए पछि शुक्रबार एक कार्यक्रमकाे बिच नगरपालिकाले उनलाई स्वागत गरेकाे छ । नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन लगायतका नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले उनलाई फुलमालाले स्वागत गरेका थिए ।

    २ महिना देखी प्रमुख प्रशासकिय अधकृत विहिन रहेका नगरपालिकाले देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोले नगरपालिकाको अपेक्षित काम पुरा हुने वक्ताहरुले जोड दिए । स्वागत कार्यक्रममा वाेल्ने वक्ताहरुले जनताको काम नराेक्न कुरामा बिशेष जोड दिएका थिए ।

    २ महिना देखी अधिकृत बिहिन रहेको नगरपालिकामा आज देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोमा जनप्रतिनिधीहरु र कर्मचारीहरु खुशी भएका छन । अहिले सम्म निमित प्रशासकिय अधिकृतको भरमा चलेको नगरपालिकामा बिभिन्न किसिमकाे अपेक्षा गरिएका र जनतालाई समक्ष प्रतिबद्धता गरिएका कुराहरु पुरा गर्न नसकिएकोले अब पुरा गर्न बाटाे खुलेकाे उपप्रमुख खातुनले बताइन ।

    नगर प्रमुख राौनियारको अध्यक्षतामा नगरको सभाहालमा भएको स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रायमाझीले राम्राे काम गर्न सबैको सहयोग हुनु पर्ने जरुरी रहेकाे वताए । उनले यसका साथै ब्यक्तिगत लालच त्याग्नु पर्ने, ईमान्दारिता हुनु पर्ने र समाजिक भावना हुदा मात्रै नगरका सम्मपुर्ण जनप्रतिनिधीहरुको लक्ष्य पुरा हुने बताए ।

    निमितको भरमा र पटक पटक सरुवाको चकरमा फसेको नगरपालिकाले गर्दा जनताको गुनासो बढने स्वभाविक रहेको वडाअध्यक्षहरुले स्वागत भाषण गर्दै वताए । स्वागत कार्यक्रममा सम्मपुर्ण वडाका वडाअध्यक्षहरु र नगरपालिका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

    आजै देखी रायमाझीले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभारत समेत संभालेकाे नगरपालिका आइटी अफिसर अरबिन्द दुवेले वताए । रायमाझीकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पुस ११ गते नै पाेखरिया नगरपालिकामा सरुवा गरेकाे थियाे ।  Kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑